पुर्व

बस दुर्घटनाबाट १ जनाको मृत्यु, २२ घाईते

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साेही दुर्घटना परि २२ जना घाईते भएका छन् । आईतबार दिउँसो साढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर . . .


झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी क्याम्पमा डे केयर भवन निर्माण : मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगर । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि ‘डे केयर भवन’ निमार्ण गरिएको छ । इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा शरणार्थी क्याम्पमा दिवा सेवा भवन निमार्ण गरिएको हो । शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिए�. . .


गायिका रचना रिमालसँग प्रदेश १ का मुख्यमन्त्रीको ‘वन साईडेड लभ’

विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफुले गायिका रचना रिमाललाई एकतर्फी माया गरेको बताएका छन् । शनिबार झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको 'डे केयर' भवनको उद्घाटन तथा सांस�. . .


एमालेबाट निर्वाचित वडाअध्यक्ष माओवादीको उपाध्यक्ष

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष माओवादी केन्द्रको उपाध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नुरुल मियाँ माओवादी केन्द्रमा प्रवेश गरेर उपाध्यक्ष निर्वाचित भएका हुन् । सुनवर्षीमा अध्यक्ष जयन्त दासको अध्यक्षतामा माओवादी केन्द्रको पालि�. . .


मोरङका १६ स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन, दुईवटामा नेतृत्व चयन

विराटनगर । मोरङका १६ स्थानीय तहहरुमा माओवादी केन्द्रले शनिबार अधिवेशन उद्घाटन गरेको छ । विराटनगर महानगरपालिका बाहेक मोरङका सबै नगरपालिका र गाउँपालिकामा अधिवेशन उद्घाटन भएको हो । शनिबार एकसाथ १६ पालिकामा अधिवेशन उद्घाटन भएपछि सबै पालिकाहरुमा अपरान्हबाट बन्दसत्र सुरु भएको नेकपा माओवादी केन्द्र म�. . .


दहिधाप मेला  एकदिन मात्र लाग्ने

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका -६ शिवालय टोल स्थित त्रिपुरेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने दहिधाप मेला यसपटक एकदिन मात्र लाग्ने भएको छ । हरेक वर्ष करिब ५ दिनसम्म भव्यताका साथ सञ्चालन हुने मेलालाई यसपटक कोरोना कहर, लामो समय मेला सञ्चालन गर्दा व्यवस्थापनमा समस्या, सुरक्षा लगायतलाई मध्यनजर . . .


ब्राउन सुगर सहित एक जना पक्राउ

सुनसरी । सुनसरी ईटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेका छन् । हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लामा�. . .


लागूऔषध सहित ३ जना पक्राउ

सुनसरी । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७�. . .


जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

बिर्तामोड । झापा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको जानकार. . .


कोशी सम्झौताबारेकाे सम्मेलनका लागि विहार सरकारलाई आमन्त्रण पत्र

जयकृष्ण यादव इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा कोशी सम्झौताको बारेमा विहार सरकारको उपस्थितिमा सम्मेलन गर्ने भएको छ । कोशी गाउँपालिकामा कोशी सम्झौता यता भएको कामकार्वाही, लाभहानी, पहुँचका बारेमा जानकारी आदानप्रदान गर्ने गरी विहार सरकारको उपस्थितिमा जनवरीको पहिलो हप्ता कोशी सम्मेलन गर्ने भएको �. . .


चिसो मौसमसँगै भक्का मनपराउने बढे

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ हेलिप्याडकी ४८ वर्षीया दिलमाया गुरुङ प्रत्येक दिन बिहान सबेरै उठ्नुहुन्छ र तोक्मेडाँडामा आएर ‘भक्का’ पकाउन थाल्नुहुन्छ । सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा सडक किनारमा बसेर गुरुङले भक्का पकाउन थालेपछि भक्का रुचाउनेहरु त्यहाँ जम्म�. . .


चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर । चोरी मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १७ नमस्ते चौक का २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई पक्राउ गरिएको छ । चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७६ जेठ ९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः लगत नं. ८९५९ मा रु.५९,९०६/- (उनसाठी हजार नौ सय छ) जरिवाना, लगत. . .