सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिनुभयो । घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएक. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको छ । २२ वर्षीय रोजीना गिरीको आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव लोबेडमा घोप्टो पारिएको अवस्थामा फेला परेको र शर�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटा�. . .
विराटनगर । संखुवासभा मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरण ‘प्लान मर्डर’ नै भएको पुष्टि भएको छ । प्रहरीले यो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरेसँगै यो हत्या प्रकरणमा स्थानीय एव नाताले काका पर्ने खड्गबहादुर कार्कीको प्लानमा बनेको मर्डर पुष्टि भएको छ । जिल्ला प्रहरी कार्याल�. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकोे ४२ वर्षपछि नयाँ र आधुनिक भवन निर्माण भएको छ । २०३६ सालमा सरकारी बजेट ५० लाखमा बनेको पुरानो संरचनाबाट नयाँ संरचनामा सर्ने भएको हो । प्रदेश सरकारको लगानीमा पुरानो संरचना भत्काएर नयाँ भवन निर्माणाधिन चरणमै रहेको छ । प्रदेश प्रहरी कार्यालय रानी, वि�. . .
ओखलढुङ्गा। दीर्घरोगीलाई टेलिफोन मार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुवात गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ । कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गौलाजस्तो बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो । सङ्क्रमणको . . .
विराटनगर । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिक�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इला�. . .
खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउ�. . .
विराटनगर । बोनम्यारो क्यान्सर पीडित सुनसरीको दुहवी नगरपालिका–८ का २२ वर्षीय जनकबहादुर बुढाथोकीको उपचारका लागि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् । बोनम्यारो क्यान्सर भई उपचाररत जनकका लागि रकम अभाव भएको भन्दै बुबा गंगाबहादुर बुढाथोकीले सबैसँग आग्रह गर्नु भएको हो । श्रमिक परिवारका बुबा गंगाबह. . .
विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । सातौं संविधान दिवसको अवसरमा आइतबार प्रदेश प्रमुख प्यासीले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभभावनासहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभा�. . .
विराटनगर । विद्यार्थीहरुको मनोसामाजिक अवस्था बुझि ब्यवहार गर्न मद्दत गर्ने उदेश्यले विद्यालयका शिक्षकहरुका लागि मनोसामाजिक मनोविमर्श सम्बन्धी ५ दिने तालिम शुरु गरीएको छ । सामाजिक कुरिति विरुद्ध लाग्न र कोभिड पछि बालबालिकामा परेको नकारात्मक प्रभाव हटाएर सहज बनाउनका लागि विद्यार्थीहरुको मनोभाव�. . .