पुर्व

व्यवसाय सीप विकास तालिम सम्पन्न

विराटनगर । महिलाहरुलाई आर्थिक रुपमा सवल हुदै आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उद्देश्यले व्यवसाय सीप विकास तालिम प्रदान गरिएको छ । व्यवसाय छनौट कसरी गर्ने, योजना कसरी बनाउने, ब्यवसाय संचालनका जोखिम समाधानका उपायहरु र राज्यले ब्यवसाय गर्ने महिलाहरुका लागि के कस्तो सुविधा प्रदान गरेको छ लगायतका विषयम. . .


कटहरी गाउँपालिका उपाध्यक्ष मन्जिता सरदार वडामै पराजित

विराटनगर । कटहरी गाउँपालिका उपाध्यक्ष मन्जिता सरदार वडामै पराजित भएकी छिन् । कटहरी–५ बाट क्षेत्रीय प्रतिनिधिको उमेद्वार बनेकी सरदारले ३४ मत मात्रै पाएपछि पराजित हुनु भएको हो । गाउँपालिका अध्यक्ष रामकुमार कामतले भने वडा नम्बर १ बाट २ मा सारेर भएपनि क्षेत्रीय प्रतिनिधि निर्वाचित हु्नु भएको छ । भतिज�. . .


माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथापुनःर्गठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए । कर्मचारी संगठनले ताप्लेजुङ, �. . .


विराटनगरमा ५२ सहित प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथ�. . .


हत्या अभियोगमा चारजना पक्राउ

विराटनगर । झापाको झापा गाँउपालिका १ घर भई भारतको किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका १ का ३७ बर्षीय लखन टुडु सतार, ५६ बर्�. . .


कटहरीका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि जित्न जालझेल गरेको आरोप

कटहरी–१ मा हार्ने भएपछि फिर्ता, कटहरी–२ मा भतिजाको नाम काटेर उमेद्वार विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन जालझेल गरेको आरोप छ । कटहरी–२ का स्थायी वासिन्दा कामतको क्रियाशिल सदस्य कटहरी–१ मा रहेक�. . .


ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

इटहरी । सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी–बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । जि. . .


मोरङबाट जुवा खेल्न दमक, कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ

विराटनगर । झापाको दमक–१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । मोरङबाट जुवा खेल्न पुगेकाहरु समेत त्यहाँबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे–१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्�. . .


काङ्ग्रेस १४औं महाधिवेशन: लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा योगराज दाहाल सर्वसम्मत निर्वाचित

विराटनगर। आकृति रानी फुयल। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि लेटाङ वडा नम्बर २ बाट लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा नेपाल विद्यार्थी संघका २२ वर्षीय विद्यार्थी नेता योगराज दाहाल सर्वसम्मत निर्वाचित भएका छन्। आवर विराटनगरसंग कुरा गर्दै उनि भन्छन्, ' लेटाङ नगरपालिकामा जम्मा ९ . . .


विराटनगरमा ६४ सहित प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इला�. . .


इटहरीले भौतिक प्रगतिमा फड्को मारेको प्रमुख चौधरीको दाबी

इटहरी । इटहरी उप-महानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको बताएका छन् । कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पौष सम्ममा इटहरीका प्रायः सबै मुलबाटोहरु पिच भईसक्ने दाबी गरे । प्रमुख चौधरीले चार बर्षमा एक सय किलोम. . .


ग्यास सिलिण्डर लिक हुँदा घाइते भएका दम्पतिको उपचारको क्रममा मृत्यु

विराटनगर। झापाको अर्जुनधारामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका एक दम्पतीको गएराती उपचारको क्रममा मृत्यु भएको छ । गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा भएको आगलागीमा परी झापा अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनकि श्रीमती दुर्गा खनाल र छोरा पकज खनाल घाइते भएका थिए । खनाल परि. . .