सुनसरी ईटहरी १ आपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ रहेका छन् । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश१-०२-००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै. . .
विराटनगर । राष्ट्रिय आदिवासी जनजाती महिला महासंघले सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमिका र अधिकार सम्बन्धी पुस्तक विमोचन गरिएको छ । प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले ‘सामुदायिक वनमा आदिवासी महिलाहरूको भूमि अधिकार’ पुस्तकको विमोचन गरेका थिए । सामुदायिक वन नी�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल विराटनगरमा प्रदेश स्तरीय अपांगता(फरक क्षमता) भएका व्याक्तिहरुद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी सफलताको साथ सप्पन्न भएको छ। उक्त प्रदर्शनी विराटनगर ११ पान. . .
विराटनगर । सीमा क्षेत्रबाट खुलेआम् प्रवेश गरी नेपालका सडकमा कुद्ने भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रण लिन थालिएको छ । मोरङको रंगेली क्षेत्रमा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकल नियन्त्रण लिने थालिएको हो । अस्थायी ट्राफिक चेकपोष्ट रंगेलीका इन्चार्ज निलमणी पोखरेलका अनुसार �. . .
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । पुर्वतर्फ जादै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटर�. . .
इनरुवा । सुनसरी ईनरुवा नगरपालिका २ का ५० बर्षीय अश्रुधिन मियालाई साईकल चोरी गरी लादै गरेको अबस्थामा पक्राउ गरिएको छ । शनिबार बेलुका ८ बजे बराहक्षेत्र १० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरी लैजादै गरेको अवस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथ ४ ओटा स�. . .
विराटनगर / लियो जिल्ला परिषद् ३२५ए वान नेपालका नव निर्वाचित अध्यक्ष लियो मुकेश पौडेललाई आज लियो क्लब अफ बिराटनगर योङहर्ट्ले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा बोल्दै क्लबका बर्तमान अध्यक्ष लियो बिनोद बास्तोलाले अध्यक्ष पौडेलको सफल कार्यक�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भ�. . .
विराटनगर। विराटनगरका कहलिएका उद्योगी–व्यवसायी नेपाल उद्योग परिसंघमा संगठित भएका छन् । परिसंघको प्रदेश १ को तदर्थ समिति गठन गर्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका बहालवाला अध्यक्ष, पूर्व पदाधिकारी र विराटनगरका पुराना उद्योगी व्यवसायी परिसंघमा संगठित भएका हुन् । पछिल्लो दुई वर्षदेखि बैंक ब्�. . .
विराटनगर । मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भ�. . .
ओखलढुंगा ओखलढुङगा चम्पादेवि गाऊँपालिका २ खोपगाउँमा पौडी खल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँ बस्ने २० बर्षीय प्रकास सुनुवार रहेका छन् । बिहीबार दिउँसो ११ बजे स्थानीय लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेका उनलाई स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी सिन्धुली �. . .
विराटनगर बिहीबार बेलुका बर्षासगैं परेको चट्याङबाट पुर्वमा छुट्टाछुट्टै स्थानका ३ जना घाईते भएका छन् । घाइते हुनेमा संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी, सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन त्यसैगरि ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर रहेकि छि�. . .