विराटनगर । प्रदेश १ माआज १८८ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारी. . .
विराटनगर । गतवर्ष छ महिना बन्द भएर गत भदौ अन्तिमदेखि फाट्टफुट्ट हुँदै असोज अन्तिमबाट पूर्ण रुपले सञ्चालनमा आएको सार्वजानिक यातायातको क्षेत्रले पुनः घुँडा टेक्नुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि गतवर्ष लामो समयसम्म बन्दाबन्दी भएपछि लगा�. . .
विराटनगर कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुष रहेका छन्। नोबेल मेडिकल कलेजले उपचारका लागि उनलाई धरान रेफर गरेको थियो। उन. . .
धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प. . .
झापा मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ । इलाका प्रहरी �. . .
विराटनगर । प्रदेश १ माआज २०२जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा ११४,झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुषगरि ९० जना, बुढीगंगामा ८, कटहरीमा ४,. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषा जनकपुर–८ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । उपचारका लागि बैशाख ९ गते भर्ना भएका उनको १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उपचारका क्रममा रहेका उनको आव बिहान ७ बजे मृत्यु भएको वीपीको सह–प्रवक्ता डा.चुराम. . .
विराटनगर । अक्सिजन नेपालमै उत्पादन हुने भएपनि अक्सिजन भर्नका लागि चाहिने सिलिन्डर भने भारत र चीनबाट आयात हुँदै आएको छ । कोरोना महामारीको संभावित जोखिमलाई मध्यनजर गर्दै सिलिण्डर आयात गर्नुपर्ने आवश्यकता परेकोले सरकारले सहजीकरण गर्नुपर्ने विराटनगरका अक्सिजन उत्पादकहरुले माग गरेका छन् । नेपालमा अ�. . .
धरान । सुनसरीको धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली जोशीको चिया पसलबाट लागूऔषध बरामद गरेको हो । प्रहरील�. . .
नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । माइती नेपा�. . .
विराटनगर । पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७८ मा बिजयी भएका छन् । शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५ । २३, २१ । १४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् । उक्त जोडीले न�. . .
विराटनगर । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी �. . .