ओबि मिडिया प्रालीले आफ्ना एक कर्मचारीलाई कोरोना बिमा अन्तर्गतको बिमा रकम हस्तान्तरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा कम्पनीले कार्यारत सबै कर्मचारीहरु तथा इन्टर्नसिप गरिरहेकाहरुको कोरोना बिमा गराएको थियो । ओबि मिडियाको अनलाईन विभाग आवर विराटनगरमा कार्यरत रहँदा कोरोना संक्रमण द�. . .
विराटनगर मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पिडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा न्याय खोज्दै यतिबेला विराटनगर आईपुगेका छन् । पिडित परिवरका आफन्त , स्थानियवासीले गत आइतबार र सोमबार इलाका प. . .
विराटनगर । मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पीडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । पीडित परिवरका आफन्त, स्थानीयवासीले गत आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प�. . .
विराटनगर नेपाल ट्रेड एण्ड सर्भिस लिंक (पावरट्रयाक ट्रयाक्टर कम्पनि) ले आफ्नो ‘डेलिभरी डे मनाएको छ । कम्पनीका संचालक शुसिल कुमार अग्रवालका अनुसार विगत ६० वर्षदेखि कृषि लक्षित सेवा प्रदान गरिरहेको लिंकले सोमबार ‘डेलिभरी डे’ मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा एस्कर्ट्स इन्डिया लिमिटेडका �. . .
विराटनगर । नेकपा प्रचण्ड –नेपाल पक्षको मोरङको नेतृत्वमा विवाद देखिएको छ । प्रदेश १ का मोरङबाहेकका १३ जिल्लाको जिल्ला नेतृत्व चयन गर्दा मोरङमा नेतृत्व नटुगिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार ६५ जिल्लाको नेतृत्व चयन गरिएको छ । जस अनुसार ताप्लेज�. . .
आकृति रानी फुयल विराटनगर । बिराटनगर ४ मा बस्दै आएका जयप्रकास पोद्दार लामो समयदेखि क्यान्सर रोगले थलिएका थिए । उनको ६२ वर्षको उमेरमा गत माघ १० गते मृत्यु भयो। छोरा चन्दन बुबाको मृत्यु भन्दा दुइ दिन अघि मात्र बेल्जियम गएका थिए । उनी त्यहिं क्वारेन्टाइनमा बसेका थिए। बुबाको अन्तिम संस्कारमा तत्काल आ�. . .
विराटनगरको नेपमेड्स फार्मेसीको सहयोगमा मोरङको बेलबारी ९ डागीहाट मा आयोजित निशुल्क स्वास्थ्य शिविरमा दन्त समन्धी रोगको औषधिको वितरण गरिएको छ । नोबेल मेडिकल कलेजको आयोजनामा भएको स्वास्थ्य शिविरमा ५० बढी बिमारीलाई मल्टी भिटामिन तथा अन्य औषधी निशुल्क रुपमा वितरण गरिएको हो । विमारीहरुको दन्त चेकजांच . . .
प्रदेश १ को राजधानी विराटनगरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विद्यार्थीहरु सडकमा निस्कन थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको पहल र कलेजसँगको सहकार्यमा विद्यार्थीहरु सडकमा निस्किएर अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन थालेका हुन् । विद्यार्थीको सहयोग. . .
विराटनगर । ज्यान सम्बन्धि कसुर आरोपितलाई प्रहरीले छोडेपछि मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविन बास्तोला मृत्यु प्रकरण रहस्यमय बनेको छ । गत पुस ५ गते बास्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिनु भएको थि. . .
विराटनगरमा भन्सार विभागको आयोजानामा भन्सार जाँचपास पछिको परिक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राज्यका सबै पक्षले स्वच्छ, पारदर्र्शी र इमान्दारीप�. . .
विराटनगर । प्रदेश १ लाई पूर्ण हर्न निषेधित क्षेत्र प्रदेश घोषणा गर्ने लक्ष्यसहित सोमबारबाट पुनः ट्राफिक प्रहरीले सवारीको नियमन सुरु गरेको छ । प्रदेश १ मा सोमबार १० बजे एकैपटक ट्राफिक यूनिट र प्रहरीका यूनिटले सडकमा प्लेकार्डसहित निस्केर चालकलाई हर्न नबजाउन सचेतना जगाएका हुन् । प्रदेश (क्षेत्रीय) ट्�. . .
विराटनगर । मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, कटहरी ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् । कटहरी गाँउपालिका–४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन . . .