जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्�. . .
विराटनगर । सप्तकोशी नदिमा स्टिमर सञ्चालनमा आएसँगै होटल व्यवसायी सुष्मा राईको दैनिकी फेरिएको छ । आम्दानीसँगै फेरिएको दैनिकी सप्तकोशीको जल यातायातमा रमाउन आउनेहरुलाई मिठो खुवाएर स्वागत गर्नेमा रुपान्तरण भएको हो । विराटनगर, धरान, इटहरीका साथै भारतबाट पर्यटकहरू जलयात्रामा रमाउन सप्तकोशी पुग्छन् र उ. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सदस्यले फिर्ता लिने भएपछि प्रदेश १ प्रदेशसभाको बैठक आगामी चैत २३ गते बोलाइएको छ । अनिश्चितकालका लागि गत चैत १ गते सूचना टाँस गरी स्थगित भएको बैठक चैत २३ गतेका लागि बोलाइएको हो । माधव नेपाल समूहले निःशर�. . .
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । शनिवार राती पौने १० बजेको समयमा मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका–२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्ट�. . .
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेशसभा निर्वाचित सांसद कूल प्रसाद साम्बालाई मातृशोक परेको छ । नोबेल मेडिकल कलेजमा २६ दिनदेखि उपचाररत ८३ वर्षीया आमा राममाया लिम्बूको आइतबार बिहान निधन भएको हो । पित्तथैलीमा रहेको पथरीको शल्याक्रिया गरेर केही दिन अगाडि निकालिएको थियो । तर, टाउकोको सम. . .
विराटनगर । कोरोना संक्रमणका कारण सीमा वारपारमा कडाई गरिएको बेला जिल्ला प्रशासन कार्यालय सुनसरीको गाडी लिएर विराटनगर पारि भारतीय बजार जोगबनीमा शनिबार दिनभर किनमेल चलेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रयोग गर्दै आउनु भएको सरकारी नम्बर प्लेट ‘को १ झ ५५५’ गाडी प्रयोग गरेर जोगबन�. . .
विराटनगर । सुकुना बहुमुखी क्याम्पसमा बि.एड.विज्ञान संकायका प्रथम वर्षका विद्यार्थीले क्याम्पसका भित्तामा रङ्ग भरेर होलि खेलेका छन् । क्याम्पसका भित्तामा कोरिएका विभिन्न शब्द र चित्रहरुमाथि रङ्ग भरेर उनीहरुले होलि पर्वलाई मनाएका हुन् । आफ्नो कक्षा कोठादेखि शौचालयसम्मको संरचनामा अनैतिक शब्द र चि�. . .
विराटनगर । सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभयो । उहाँले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताउनुभयो । उद्घाटन र समापनमा समय विताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमि. . .
विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शुक्रबार मन्त्रीहरुलाई शपथ गराउनु भएको हो । नवनियुक्त मन्त्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई हुनुहुन्छ । भूमि व्यवस्था कृषि तथा सहकारी राज्�. . .
विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद् आज विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको हो । मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका मुख्यमन्त्रीले मन्त्रीलाई जिम्मेवारी दिने तयारी गर्नु भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्. . .
इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमु�. . .
इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको. . .