पुर्व

भिरबाट लडेर एकजनाको मृत्यु

खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की भिरबाट लडी मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  . . .


राहत लिएर दोभान पुग्यो काँग्रेस संसदीय दल

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताक�. . .


झापामा छुट्टा–छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु

बिर्तामोड । झापामा शनिबार दिउसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाऊपालिका–१ बालुबारी स्थित क्याम्पा सरङपाडा स्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । शिवसाताक्षी नगरपालिक. . .


प्रदेश स्तरी लेखन प्रतियोगितामा ते¥हथुमकी निरौला प्रथम

विराटनगर । प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ वि. . .


कोरोनाले संकुचित अर्थतन्त्र पुनः लयमा : गभर्नर अधिकारी

विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र पुनः लयमा फर्केको दावी गर्नुभएको छ । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र लयमा फर्केको बताउनु भएको हो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई सहयोग प�. . .


बिराटनगरमा हिमाल आँखा अस्पताल संचालनमा

विराटनगर १३ मलाय रोडको गौशाला चोकमा हिमाल आँखा अस्पताल संचालनमा आएको छ। हिजोबाट सामान्य पुजापाठ गरि अस्पतालको उद्घाटन गरिएको अस्पताल संचालक समिति सदस्य आरिफ हुसेनले जानकारी दिएका छन्। रुबी साहको अध्यक्षतामा पांच जना लगानीकर्ताको पहलमा सो अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालले ओपिडी , इमर्जेन�. . .


मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर । झापा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश१–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ५० बर्षीय ईन्द�. . .


बिराटनगरको डोलेश्वर महादेवको मन्दिर ओझेलमा

विराटनगरमा विभिन्न देवीदेवताका मन्दिरहरु छन् तर सोहि मध्ये एक यस्तो मन्दिर छ जुन ओझेलमा परेको छ। त्यो हो सरस्वती टोलको सरस्वती मन्दिरको प्राङ्गणमा रहेको डोलेश्वर महादेवको मन्दिर। जुन धेरै जसोलाइ थाह नहुन सक्छ। बिराटनगर निवासी दम्पति विष्णु लक्ष्मी श्रेष्ठले आफ्नो घरमा पुजा गर्न गाह्रो हुन थाल�. . .


एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरमको आयोजना हुँदै

विकल्प एन अल्टरनेटिभले एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने भएको छ । एसियाको विभिन्न देशमा आयोजना गरिने उक्त कार्यक्रम हाल कोभिड-१९ ले निम्त्याएको समस्याको कारण अनलाइन गर्न खोजिएको हो। यो कार्यक्रम २४ जुन  २०२१ (१० अषाढ २०७८)  बिहीबारको दिन, नेपालको �. . .


करेन्ट लागेर बालकको मृत्यु

विराटनगर । संखुवासभा धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  . . .


प्रक्रियामा नजाँदै मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव अलमल

सुजता लिम्बु विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रक्रियामा नजाँदै अलमलमा परेको छ । सर्वोच्चको फैसलापछि माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको वैधता सकिएसँगै दुई पार्टी अलग–अलग भएसँगै दर्तौ भएको अविश्वास प्रस्ताव समेत अलम. . .


लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । उदयपुरमा २ जना र मोरङ १ जनालाई लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट स्पास्पो–प्राक्सोभन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका (७ �. . .