पुर्व

सौतेनी आमा बलात्कार गर्ने पुरुषलाई जन्मकैदको फैसला

त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभय�. . .


सामाजिक विकास मन्त्री राईको प्राथमिकतामा घरेलु मदिरा ‘ब्याण्ड भर्सेज ब्राण्ड’

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको बिक्री वितरणमा लगाउँदै आएको प्रतिबन्धलाई फुकुवा गर्न कानुन जारी गर्ने विषयलाई प्राथमिकतामा राख्नु भएको छ । मन्त्री भएको छ दिनपछि मन्त्रालयका आगामी प्राथमिकताका कार्यक्रम सार्वजनिक गर्दै मन्त्री राईले रक्सीको बिक्री वितरणमा �. . .


रंगेली–कानेपोखरी हुलाकी सडक सञ्जालले जोडिएसँगै एक दशकको सपना पूरा

रङ्गेली। हुलाकी राजमार्ग अन्तर्गतको मोरङको कानेपोखरी–रंगेली सडक खण्ड समुदायलाई हस्तान्तरण गरिएको छ । आधा दशकदेखि सडकको प्रतिक्षामा बसेका उपभोक्ता भने औपचारिक उद्घाटनसँगै खुशी भएका हुन् । पूर्व पश्चिम राजमार्ग र विराटनगर –रङ्गेली–आमबारी सडकलाई जोड्ने जिल्ला कै सबैभन्दा पुरानो सडक मानिन्छ । २५.�. . .


जिप दुर्घटनाबाट १ जना मृत्य, १ जना घाईते

पाँचथर । पाँचथर याङबरक गाउँपालिका ३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको छ । बुधबार बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना भएको हो । दुर्घटनामा गम. . .


किराँत यायोक्खा वेलायतद्धारा यायोक्खा विराटनगरलाई आर्थिक सहयोग

विराटनगर किराँत राई यायोक्खा कार्य समिति विराटनगरले निर्माण गरेको सामुहिक चुल्हो (खिम) को लागी किराँत राई यायोक्खा वेलायतद्धारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिले विराटनगरमा मंगलबार आयोजना गरेको एक कार्यक्रम बिच समितिलाई भवन निर्माणको आर्थिक सहयोग गरिएको हो । किरात राई यायोक्खा वेलायतक�. . .


पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि त्रिभुवन आर्मीलाई

सनुसरी धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात . . .


सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

इटहरी । सुनसरी भोक्रहा नरसिंह–४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्या�. . .


चट्याङले लागी एक महिलाको मृत्यु

ओखलढुङगा ।ओखलढुङगा खिजिदेम्बा–६ भित्तेमा ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको हो ।. . .


माधव समूहका १६ जना प्रदेशसभा सदस्यद्वारा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरूले फिर्ता भएका छन् । नेपाल समूहका १६ जना प्रदेशसभा सदस्यहरूले मंगलबार मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् । मुख्यमन्त्री राईले. . .


सप्तकोशीको ‘खुवालुङ’ भ्रम चिर्न मुख्यमन्त्री राई स्थलगत अवलोकनमा

नवराज कट्टेल विराटनगर । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, वडा नम्बर २ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा उदयपुरको बेलका–७ आमनेसामनेमा पर्दछन् । धनकुटाका तीन क्षेत्र र उदयपुरको बेलका–७ लाई केन्द्र भाग बनाएर सप्तकोशी नदी बग्दछ । नदीको बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीह�. . .


सुँगुर मार्ने झिर रोपेर इटहरीमा एकजनाको हत्या

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा एकजनाको हत्या भएको छ । सोमबार इटहरीवासी केशव कार्कीको हत्या भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसाार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ. . .


मिक्लाजुङमा जंगली हात्तीको आक्रामणबाट एकजनाको मृत्यु

उर्लाबारी । मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले बोहोरालाई कुल्चेको थियो । गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजा�. . .