पुर्व

बेलबारी प्रहरीद्वारा २४ जनालाई मोवायल फिर्ता

बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारेरले विभिन्न समयमा हराएका २४ थान मोबाइल सम्बन्धित मोबाइल धनिलाई फिर्ता गराएको छ । प्रहरी कार्यालय बेलबारीमा मोबाइल हराएको निवेदनपछि कल डिटेल रेकर्डको प्रयोग गरी मोबाइल खोजी गरिएको हो । प्रहरिको खोज तथा अनुसन्धानपछि २४ वटा बिभिन्न कम्पनिका मोवाइलहरू मोबाइल धन�. . .


चार महिनामा ११ खाद्य नमूना विरुद्ध मुद्दा, पानी, घ्यू र कुखुराको दानामा कैफियत

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा विभिन्न उद्योगका ११ वटा नमूना विरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ । बजार अनुगमन गरेर आशंकामा संकलन गरिएका १२१ नमूना परीक्षणमा पीउने पानी, घ्यू र कुखुराको दाना तोकिएको मापदण्ड विपरित �. . .


विप्लवका सेक्सन कमाण्डर पक्राउ

विराटनगर । मोरङ उलाबारी नगरपालिका वडा नं–६ रमाइलो टोलबाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ परेका छन् । मोरङ प्रहरीले विशेष सुचनाका आधारमा मंसिर ६ गते ताप्लेजुङ फाक्ताङलुङ गाँउपालिका वडा नं.२ बस्ने बर्ष ३२ को पेम्बा साङ्गे शेर्पांलाई पक्राउ गरेको हो । उनी उर्लाबारीका एकान. . .


विराटनगर–१७ मा प्रहरी र तस्करबीच झडप, स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१७ मटेर्वामा प्रहरी र तस्करको समुहबीच आइतबार बिहान झपड भएको छ । झपडका क्रममा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । तस्करी गरेको ल्याएको सामान जिल्ला प्रहरी कार्यालय, बाट खटिएको सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिन�. . .


प्रदेश १ मा २० हजार ५८८ ले जिते कोरोना

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँच�. . .


अस्ताउँदो सूर्यलाई अर्घ दिदैं शुक्रबार साँझ छठ पुजा गरियो

विराटनगर । पवित्र पर्वको रूपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले शुक्रबार अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन् । भोली शनिबार उदाउँदो बिहानी सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुनेछ । यस पटक कतिपयले घरमा त कतिपयले नहर, जलाशय तथा नदीमा छठ मनाउँदैछन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जला. . .


विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

विराटनगर। सरकारले विराटनगर विमानस्थललाई बिस्तार गरी क्षमता अभिवृद्धि गर्न जग्गा अधिग्रहण गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा विराटनगर विमानस्थल विस्तारका लागि १२६.. . .


प्रदेश १ मा संक्रमित संख्या भन्दा डिस्चार्ज संख्या धेरै

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र . . .


रंगेलीमा दण्डप्रणाम यात्रा सुरु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा छठमा व्रत बसेका श्रद्धालुभक्तजनहरुले विधिपूर्वक पुजा सुरु गरेका छन् । आफ्नो मनोकांक्षा पुरा होस् भन्ने भाकल गरेकाहरु अहिले घरदेखि नदिसम्म दण्डप्रणाम यात्रा सुरु गरिसकेका छन् । शुक्रबार आज साँझ अस्ताउँदो सुर्यलाई पुजा गर्नका लागि रंगेलीमा दण्डप्रणाम गर्दै. . .


यस पटकको छठ : आगनदेखि नदिसम्म (फोटो फिचर सहित)

प्रेम देवान विराटनगर । कोरोना कहरका कारण यसपटकको छठ पर्वमा घरका आँगनमा खनिएको पोखरीदेखी नदिनालासम्म पुगेर सूर्यको उपसना गरिने तयारी गरिएको छ । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष तामझाम सुस्ताएको छ । छठको उत्साह समेत अघिल्ला वर्षको तुलनामा न्यून देखिएको हो । कोरोना महामारीका �. . .


भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ । प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी �. . .


रंगेलीमा सडक कालोपत्रेमा लापर्वाही

रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थितमा निर्माणाधिन अवस्थामा रहेको कालोपत्रे सडकको काममा ठेकेदारले लापर्वाही गरेको पाइएको छ । रंगेलीको मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर बहादुरको घर अगाडि हुँदै हुलाकी राजमार्गलाई छुने सडक निर्माणमो लापर्वाही भएको हो । रंगेली नगर�. . .