प्रदेश १ बाट कोरोना भाईरस (कोभिड–१९) परास्त गर्नेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ । प्रदेश १ मा हालसम्म ४३० संक्रमितमध्ये २३४ जनाले उपचारपछि आराम भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको ५४.४१ प्रतिशत छ । प्रदेश सरकारको व्यवस्थिति उपचार प्रणाली, क्यारेन्टीन व्यवस्थापनका कारण समुदायस्तर�. . .
विराटनगरमा । मोरङमा शनिबार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको रतुवामाई नगरपालिका २, ३ र ४ नम्बर वडाका ८ जनामा संक्रमण पुष्टि भएको हो । भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टीनमा बसेका नागरिकमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । उनीहरुलाई उपचारका लागि . . .
सुरेन्द्र भण्डारी झापा, असार ५ । भारतसँगको काँकडभिट्टा नाकासँग सिमाना जोडिएको प्रदेश नम्बर–१ को झापा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नाकामा कडाइ नगरिँदा, मान्छेको आवत–जावत बढेपछि र ‘लकडाउन’ खुकुलो हुन थालेपछि झनै जोखिम बढ्न थालेको हो । प्रदेश नम्बर–१ का १४ जिल्लामध्ये सबैभन. . .
विराटनगर । इलामको माङसेबुङ गाँउपालिका–६ मा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला परेका छन् । बिहीबार बिहानै घरबाट हिँडेका उनीहरु साँझसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजि गर्ने क्रममा घरदेखि झण्डै सातसय मिटर दुरीमा पर्ने दारको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रदेश प्रहरी कार्याल�. . .
विराटनगर । रोजगारीका लागि तेस्रो मुलुक गएका प्रदेश १ का १०४ जना नागरिक चतरा होल्डिङ केन्द्रमा ल्याईपु¥याइएको छ । तेस्रो मुलुकका नागरिक मात्रै राख्नका लागि प्रदेश सरकारले सञ्चालनमा ल्याएको चतराको होल्डिङ केन्द्रमा उनीहरुलाई शुक्रबार ल्याइएको हो । बुधबार काठमाण्डौं आएकामध्ये प्रदेश १ का नागरिकलाई. . .
विराटनगर । भोजपुरको षडान्द नगरपालिका–१ ताबुबाट वेवारिसे अवस्थामा एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद भएको छ । इलाका प्रहरी कार्यालय दिङ्लाको गस्ती टोलिले बिहीबार साँझ बाँदर रुग्नका लागि बनाइएको टहरोमा पेस्तोल बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी उपरीक्षक दिपक �. . .
जितेन्द्र भण्डारी पाँचथर । प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित भएका छन् । वर्षमा ६ महिना पनि सडकमा राम्रो गाडी गुडाउन मुस्किल पर्ने पाँचथरमा प्रदेश सरकारले मुख्य सडकहरु कालोपत्रे गर्न लागेपछि जिल्लावासी हर्षित भएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरले पा�. . .
काँकडभिट्टा , भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नाल�. . .
इलाम, असार ४ गते । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्�. . .
ताप्लेजुङ : फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घटनास्थलतर्फ प्रहरी चौ�. . .
प्रेम देवान टाडी । उत्तरी मोरङको मिक्लाजुङ गाँउपालीकामा यतिबेला विकासले गति लिदै छ । सडकदेखी विजुली र खानेपानीको लागी समेत काम यतिबेला तिव्र गतिमा अगाडी बढीरहेको छ । अहिले मिक्लाजुङ गाँउपालिका भित्र पर्ने किसानचौक – टाँडी – रमिते आईतबारे सडक खण्डको विस्तार धमाधम भईरहेको छ । भौतिक पुर्वाधार विकास �. . .
उर्लाबारी असार ३, मोरङ्को उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा रहेको मंगलबारे अस्पालको नामाकरण विवादको विषय अहिले पेचिलो बन्दै गएको छ । प्रदेश नम्बर १ सरकारले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा अस्पतालको स्तर उन्नती गर्ने नाममा अस्पतालको नाम नै परिवर्तन गरि " मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्. . .