पुर्व

मदन भण्डारी प्रतिष्ठानको कर्मचारीद्वारा आत्महत्या

विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत लेखा एवं प्रशासन प्रमुख मुक्तीनाथ दाहालले आत्महत्या गरेका छन् । झापाको दमकस्थित तारबारीमा रहेको प्रतिष्ठानको बहुप्राविधिक शिक्षालयमा दाहाल कार्यरत थिए । उर्लाबारी–५ घर भएका उनी शिक्षालयमै झुन्डिएको अवस्थामा सोमबार मृत फेला परेका थिए ।  घटना पछ. . .


दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जि. . .


यौन दुव्र्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

यौन दुव्र्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आध�. . .


नोबेलमा मोरङका दुई र वीपीमा धरानका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका तीनजना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र विराटनगरको नोबेल अस्पतालमा दुईजना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नोबेलमा मृत्यु हुने दुवैजना मोरङका रहेका छन् । कोरो. . .


खोटाङ्गमा अन्नबाली उपचार शिविर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरो नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको हो । शिविरमा तरकारी, फलफूल, खाद्यान्�. . .


‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’

पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् । सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न न�. . .


सिट क्षमताभन्दा बढी यात्रु, मापदण्डको धज्जी उडाउदै सार्वजनिक यातायात

मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका छन् । कोभिड –१९ को महामारीका कारण सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७’ को धज्जी उडाउँदै क्षमताभन्दा बढी यात्रु कोचेर साविकभन्दा ५० प्रतिशत बढी भाडा असुलेका हुन् । व्यवसा�. . .


झापाको प्लाज्मा बैंकलाई ११ लाख सहयोग

नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले रु. ११ लाख आर्थिक सहयोग गरेको छ । यसअघि अभियानले रु. एक करोडको लगानीमा कनकाई नगरपालिकास्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो । पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरो. . .


ताप्लेजुङका ८१ वर्षीय वृद्ध कोरोना जितेर घर फिर्ता

ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई घर फर्काइएको अस्पतालका प्रमुख डा सोनिङ लामाले जानकारी दिनुभयो ।. . .


ब्राउनसुगर सहित नगद ७४ हजारको साथमा रुपा पक्राउ

विराटनगर । झापाको दमक ९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छीन । उनलाई सोमबार विहान साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका �. . .


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ७७५ पुग्यो, आज मात्र १६४ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरु�. . .


विषादी खुवाई युवतीलाई करणी गर्ने र रकम ठगी गर्ने फरार युवक पक्राउ

विराटनगर । ज्यान मार्ने उधोग र रकम ठगी गर्ने केशका दुई फरार प्रतिबादीलाई पक्राउ गरी सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथानका बिकास कुमार खाँ र भोजपुर अरुण(५ याकुका सुमन कार्की क्षेत्री रहेका छन । पक्राउ परेका खाँले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी तथ�. . .