पुर्व

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गर्नुभएको छ । विहिबार बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उहाँलाई खोज्न स्थानीयवासी नि�. . .


इस्लामपुर नाकाबाट जोगबनी पुग्न थाले नेपाली, पक्राउ गर्दै क्वारेन्टाइनमा राख्दै प्रहरी

प्रेम देवान विराटनगर । सार्वजानिक यातायात खुलेसँगै सीमा पार जोगबनी बजारमा पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गरेर नेपाल फर्कनेहरुको लर्को लाग्न थालेको छ । लकडाउन घोषणासँगै चैत ११ गतेयता भारतसँगको खुल्ला सीमा सिल गरिएको छ । सरकारले वैधानिक रुपमा तोकेको नाकालाई समेत छल्दै नेपाली उपभोक्ता सीमापार जो�. . .


श्रीमान–श्रीमती लागुऔषधसहित पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट ६ जना र त्रियुगा–६ लालपत्ताबाट दुईजना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२ कै बिशाल मगर र २४ बर्षीय दिलिप घिमिर�. . .


कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनुभयो । उनको शव स्थ�. . .


२१ बिघा जग्गाको मुआब्जा विवादले अड्कियो विराटनगर–बथनाहा रेलमार्ग विस्तारको काम

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगर देखि भारतको बथनाह रेलमार्ग निर्माण परियोजनामा देखिएको अवरोधको तत्काल निकास दिनुपर्ने माग गरेका छन् । भारतको बथनाह स्टेशनबाट मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्ग निर्माणमा जग्गाको मुआब्जा विवाद कारक बनेको भन्दै तत्काल समाधान खोज्न उद्योगी �. . .


हालसम्म सुरक्षित ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो

हरेक दिन कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म स�. . .


खानीडाँडा र थामखर्क विमानस्थल शनिबारदेखि नियमित

बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि निय. . .


छ सय शिक्षकलाई सूचना प्रविधि तालिम दिईने

विराटनगर । प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको हो । प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सू. . .


धनकुटामा ७ महिने नाबालिकाको घरले पुरिएर मृत्यु

विराटनगर । धनकुटा महालक्ष्मी –९ सिरिसे बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घर भत्कँदा धनबहादुर सामान्य घाईत. . .


बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुरमा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका र. . .


मुटुमा प्वाल भएकी सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका १ स्थित जमुवा टोलका लाल किस्कुकी ६ वर्षीया सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने भएको छ । मुटुमा प्वाल परेपनि आर्थिक अभावले परिवारले बालिकाको उपचार गराउन नसकेको विषयमा आवर विराटनगरले साता अगाडी समाचार प्रकाशित गरेको थियो । बुधबार रंगेली नगरपालिक�. . .


करेन्ट लागेर हाइड्रोका सुपरभाईजरको मृत्यु

विराटनगर । ओखलढुंगामा मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर परनेश खत्रीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सिद्धिचरण–१२ सिमलडाँडामा मोलुङ–१ कुन्तादेबीका २८ बर्षीय खत्रीको आज पौने ११ बजे करेन्ट लागेर मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालयका अनुसार सिमलडाँडामा बिजुली सप्लाईको म�. . .