कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ �. . .
राष्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका विभिन्न स्थानीय तहहरुका स्वास्थ चौकीमा ब्यक्तिगत स्वास्थ सुरक्षाका सामाग्री बितरण सुरु गरेको छ । यसैक्रममा कानेपोखरी १ होक्लाबारीस्थित स्वास्थ चौकीमा गाउपालिका उपाध्यक्ष राजमती इङ्नामको उपस्थितिमा विभिन्न सामाग्री प्रदान गरिएको हो । स्वास्थकर्मीको मन. . .
लेटाङ चैत २४ मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ ले राहत वितरणको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । राहत वापत दिइने खाद्यान्नको प्याकिङको काम धमाधम भइरहेकाले भोलिबाट राहत वितरण गरिने वडाध्यक्ष भूम सूर्य मगरले बताए । राहत वडाका भूमिहीन, सुकुम्बासी, विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइने �. . .
विराटनगर चैत २४, मोरङको सुन्दरहरैचामा रहेको पिएलओ लुव्रिकेन्टसले कोरोना भाइरस (कोभिड-१९) अहिलेको विषम परिस्थितिमा लकडाउनले समस्यामा परेकालाई राहत हस्तान्तरण गरेको छ । सुन्दरर्हरैचा नगरपालिका भरी बसोबास गर्ने गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न अभाव नहोस भन्ने हेतुले पुर्वान्चल ल्युब आयल प्राल�. . .
लीलाराज झापाली बिर्तामोड, चैत्र २३ गते । झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्�. . .
लेटाङ २३ चैत । लकडाउनलेे समस्यामा परेकालाई लेटाङ नगरपालिकाले राहत वितरणको कार्य अन्तिम चरमा पूर्याएको छ । आइतबार लेटाङ नगरपालिकाका २,५,७,८ र ९ वटा वडामा खाद्य सामाग्री पठाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । लेटाङ नगरपालिकामा असाह्य ,अपांग , श्रमिक , मजदुर लगायतका जम्मा २१ सय पर�. . .
रबिन्द्र बराल बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइनकाे स्थापना गरेको छ । काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे । रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्प�. . .
इनरुवा, चैत २३ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ । आईतबार लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास त�. . .
कनकाई, चैत २३ गते । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । �. . .
मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न साढे तीन बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल . . .
रामहरि श्रेष्ठ ओखलढुंगा, २२ चैत्र । आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ आएको छ । भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि समान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको हो । उनीहरुहरुको कोरोना संक्रमणको आशंकामा बिह. . .
पाँचथर । कोरोना भाइरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिलेसम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए । उनले अलपत्र परेपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर घर�. . .