पुर्व

विराटनगरमा असोज २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पुनः स्थगित

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । यस अगाडी असोज २५ गतेदेखि सञ्चालन गर्नेगरि परीक्षातालिका सार्वजानिक भईसकेको थियो । महानगरपालिकाको परीक्षा सञ्चालन समन्वय समितिको मंगलबार बसेको बैठकले अर्को सुचना जारी नहुँदासम्म परीक्षा स्थगित गरिएको निर्णय गरेको हो । विराट. . .


भावुक अन्तिम सन्देश सहित होटल नमस्कार बन्द भएको घोषणा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा रहेको होटल नमस्कार बन्द गर्ने घोषणा गरिएको छ । सामाजिक संजालमा संचालक युनेशराज श्रेष्ठको नाममा भावुक अन्तिम सन्देश प्रसार गर्दै होटल बन्द गर्ने घोषणा भएको हो । करिब ४० वर्ष अघी सन् १९८० मा संचालनमा आएको उक्त होटल विराटनगरको पुरानो होटलको रुपमा चिनिन्थ्यो । स्वर�. . .


पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु, १२२ संक्रमित, १६६ जना डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमाथप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमितथपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इ. . .


गौरादहमा हथौडाले हानेर बृद्धाको हत्या

झापा । झापा गौरादह–१ मा ६५ वर्षीया बृद्धाको बिभत्स हत्या गरिएको अवस्थामा भेटिएको छ । गौरादह १ शिवालय मन्दिर नजिक घरमा बस्ने मनमाया भण्डारीको सोमबार बेलुका हात बाँधेर टाउको हथौडाले हानेर हत्या गरिएको पाइएको हो । बृद्धाको निधार र टाउकोमा गहिरो चोट छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हथौडाले उनको टाउ�. . .


होटल सञ्चालकको कुटाईबाट ग्राहकको मृत्यु

विराटनगर । आफ्नै होटलमा आएका ग्राहकको सञ्चालकको कुटपिटबाट मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटाईबाट ग्राहकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका ता�. . .


भाद्र महिनाको प्रहरी जवान दिनेश कार्की   सर्वोत्कृष्ट प्रहरी

बिराटनगर । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ, अवैध हातहति�. . .


चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै : आलेख

झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको सङ्ख्या पनि बढ्दो छ । कृषिको महत्वपूर्ण हिस्सा भएकाले चियामा लगानीसँगै आम्दानी पनि बढ्�. . .


विद्यार्थीको रोल नम्बरको आधारमा जोरबिजोर गरि विद्यालय खुल्ला

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठन. . .


कोरोना सङ्क्रमणले मोरङ्ग सुनवर्षीकि महिलाको विपिमा मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो । उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्व. . .


कैदीबन्दीमा सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसन

कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिनुभयो । महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उहाँले बताउनुभयो. . .


उदयपुर सिमेन्ट उद्योगका मजदूरहरु आन्दोलित

उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् । यसरी आन्�. . .


१६ वर्षपछि पारिश्रमिक माग गर्दै २०० मजदुर

विराटनगर। बैंकको लिलामीमा परेको मंगतुराम समूहका उद्योगका श्रमिकले आफ्नो हिसाब फर्छ्यौट हुनुपर्ने माग अगाडी सारेका छन् । उनीहरुले तत्कालिन समयमा आफू्रहरुलाई नियुक्ति दिएर काम लगाएको उद्योगले भुक्तानी गर्नुपर्ने पारिश्रकि बाँकी रहेको भन्दै बैंकले लिलाममा लिएको उद्योगको घरजग्गा भोगचलन गर्न नदिन�. . .