पुर्व

विराटनगरको न्यूरोमा पीसीआर परीक्षण सुरु

विराटनगर । लकडाउन खुलेसँगै संक्रमितको संख्या बढिरहेको अवस्थामा कोरोना महामारीको जोखिम अझै बढेको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा बढि भन्दा बढि पीसीआर परीक्षण र समयमै संक्रमितको पहिचान तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता पर्दछ । प्रदेश १ मा पीसीआर परीक्षण मेशिनहरु पर्याप्त नभई रहेको अवस्थामा �. . .


चियापानमै सीमित पर्यटन दिवस

वर्षेनी १० देखि १५ हजार बाह्य पर्यटक भित्रिने पूर्वी प्रवेशद्वार काँकडभिट्टा कोभिड–१९ को महामारीका कारण विगत छ महिनादेखि सुनसान छ । नाकाको भौतिक अवस्था भने कोभिड शुरु भएयता कायापलट भइसकेको छ । एसियन हाइवेअन्तर्गत सीमानादेखि एक किलोमिटर नेपाली भूमिभित्र रमितालाग्दो छ लेनको झिलीमिली सडक बनिसकेको छ . . .


विराटनगरमा स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारीलाई ‘होल्ड’ कारवाही

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजानिक सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । सचेतनासहित आइतबार एक दर्जन सार्वजानिक सवारीलाई कारवाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा यातायात व्यवसायी, सु�. . .


विराटनगरमा घरघरमै स्वाब संकलन (भिडियो रिर्पोट )

प्रेम देवान विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ । महानगरले मोवाईल भ्यानको प्रयोग गरेर नागरिकका घरघरमै स्वाब संकलन सेवा सञ्चालनमा ल्याएको हो । रोटरी क्लव विराटनगरले महानगरलाई स्वाब संकलनमा स�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५०

१. अस्ट्रेलियाली पुर्वक्रिकेटर डीन जोन्सको हृदयघातको कारण कहिले निधन भयो ? ~ सेप्टेम्बर २४ २०२० २. रुद्राक्षको राजधानी भनेर नेपालको कुन कुन जिल्लालाई चिनिन्छ ? ~ संखुवासभा र भोजपुर ३. गायत्री मन्त्र कुन बेदमा रहेको छ ? ~ ऋग्वेद ४. ‘तिम्रो स्वास्नी र म’ पुस्तकका लेखक को हुन् ? ~ मनु ब्राजाकी [यस कृतिले वि.स.. . .


विराटनगरमा एकै दिन १३० मा संक्रमण, प्रदेश १ मा १८१ जना थपिए

विराटनगर । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्�. . .


गोरू काटेर खाने ३ जना पक्राउ

विराटनगर । झापाको अर्जुनधारा–५ बैसाबारीका तीनजनालाई गोरु काटेर खाएको आरोपमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन् ।   उनिहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयल. . .


ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । ताप्लेजुङ फुङलिङ–७ स्थितमा बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको घटनास्थलमानै आइतबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हो । ठक्कर दिने ट्य�. . .


गुडिरहेको ट्याक्टरबाट खसेर निधन

गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो । डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घट. . .


जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो नगरको सडक सौर्यबत्ती

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ । उज्यालो नगर बनाउने नगरपालिकाको अभियानअन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्यबत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ मा विनियोजित र�. . .


कनकाई आर्यघाटमा संक्रमणबाट मृत्यु भएकाको लागि छुट्टै चितास्थल

कोभिडबाट मृत्यु भएकाहरुका लागि झापाको कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था भएको छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाक. . .


कोरोना सङ्क्रमणबाट झापामा थप एकको मृत्यु

झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उहाँको मृत्यु भएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत हुनुहुन्थ्यो । आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्क�. . .