विराटनगर । सामाजिक अपराध वा हिंसा र दुर्घटनामा परेर ज्यान गुमाउने बालबालिका भन्दा अभिभावकले ध्यान नपु¥याउँदा वा वेवास्ता गर्दा भवितव्यमा परेर ज्यान गुमाउने बालबालिकाको संख्या धेरै छ । राष्ट्रिय बालअधिकार दिवस २०७७ को सन्दर्भमा सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा बालबालिकाको स्थिति प्रतिवेदन २�. . .
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर चिकित्सकहरु आफ्नो मागको सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि चिकित्सकहरु सोमबारदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा . . .
विराटनगर । प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति . . .
विसं २०६५ अघि पक्की घर भएका कोशी गाउँपालिका–३ स्थित नहरचोकका नुर अन्सारी अहिले फुसको छानाको घरमा बस्नुहुन्छ । बाढीका कारण घरघडेरी र जग्गाजमिन गुमाएपछि उहाँ नहरचोकमा फुसको छाना लगाएर बस्दै आउनुभएको छ । सप्तकोशीको बाँध फुटेको १२ वर्ष बित्दा सरकारले दिएको ५० हजार रुपैयाँबाहेक राहतका नाममा अरू केही �. . .
झापा । झापाको कमल गाँऊपालिका–७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेव आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरो प्रहार गरि हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले आमालाई शरिरका बिभिन्�. . .
विराटनगर । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज आईतबार मात्र ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटह�. . .
बिराटनगर । लोक सेवा आयोग प्रदेश नं. १ ले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रथम वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले २०७६÷२०७७ को प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनु भएको हो । प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० पृष्ठ ३३ देखि ४१ सम्म ध्. . .
झापा । झापाका तिन छुट्टा–छुट्टै स्थानबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका–१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपाल�. . .
प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय . . .
विराटनगर । विराटनगर जुनियर जेसिजले ७१ घर परिवारलाई खाद्यन्न वितरण गरेको छ । जुनियर जेसिजले गत भदौ २० गतेदेखि सञ्चालन गरेको ‘मायाँको रासन (फुड बैंक)’ले विराटनगरका विभिन्न स्थानका ७१ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेको हो । विराटनगर जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेका अनुसार लकडाउन र निषेधा. . .
उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५�. . .
खोटाङ्ग जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्च�. . .