समुदायस्तरमा फैलिन थालेको कोभिड –१९ को सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ । निषेधाज्ञा लागू भएका क्षेत्रमा ब�. . .
विराटनगर । मोरङका चार स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्थित कोभिड क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले, विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका र कटहरी तथा बुढीगंगा गाउँपालिकाको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठ. . .
सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ । आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल �. . .
गत वर्षको चौठचन्द्र्र (चौरचन) पर्वमा सुनसरी इनरुवा–२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गर्नुभएको थियो । उहाँले पर्वलाई आवश्यक पर्ने छाछ, छाछी, दियो र कौरना लगायतका माटोका भाँडा बनाएर बिक्री गरी सो आम्दानी लिनुभएको थियो । यस बर्ष भने २० हजारदेखि ३० हजारसम्म समेत. . .
एकै दिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गर्नुभएको हो । कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्�. . .
रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ । कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभ�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमितको उपचारका लागि स्थापना गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनको बाटो खुलेको छ । प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले सम्बन्धित क्षेत्रका विज्ञ समेतको सुझावका आधारमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा २९ जनामा संक्रमित थपिएका छन् । १३ महिल. . .
विराटनगर। प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा साउन पहिलो साता जडान गरिएको पीसीआर मेशिनको रिएजेन्ट सकिएपछि परीक्षणमा असर गर्ने भएको छ । साउन पहिलो साता स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका दुई वटा पीसीआर मेसिनमध्ये प्रदेश प्रयोगशालामा भएको मेशिनको ओयल प्लेट सकिएको हो । पीसीआर परी. . .
विराटनगर । प्रदेश १ मा बिहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिका�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ५ मा लकडाउन कडाई गर्ने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठि चार्ज गरेको विषयमा वडा अध्यक्षको समेत संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । बुधबार रंगेलीको ५ नम्बर वडाका ५ जना स्थानीयलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि वडाभर लकडाउन कार्यन्वयनमा कड�. . .
पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । कोरोनाको सङ्कटबाट बच्न उहाँले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गर्नुभएको हो । इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्व�. . .