पुर्व

संघ छानो हो, प्रदेश पिलर : मुख्यमन्त्री राइ

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रत्येक नेपालीको भावना र मर्म गाँसिएको संविधानको स्वामित्व सबैले लिनुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राईले संविधानको मर्म र भावना आम नेपालीले बुझ्न आवश्यक रहेको बताउनु भएको हो . . .


प्रदेश १ मा १६६ संक्रमित थपिए, १९२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरंगको कटहरीमा ७ . . .


अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन हुने

नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अल�. . .


बेलबारी नगरपालिकामा बन्नेभयो पार्किङसहितको आधुनिक सपिङ कम्प्लेक्स

विराटनगर । बेलबारी नगरपालिकाले २० करोडको लागतमा आधुनिक व्यवसायिक भवन, सपिङ कम्प्लेक्स निर्माणको कामलाई अगाडी बढाएको छ । बेलबारी–१ मा सवा दुई कठ्ठा क्षेत्रफल जमिनमा सपिङ कम्प्लेक्स निर्माण गरिने भएको हो । नगर विकास कोषको ७० र बेलबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सपिङ कम्प्लेक्सको भवन निर. . .


विराटनगरमा ६५ सहित प्रदेश १ मा बिहीबार १७१ संक्रमित थपिए, अहिलेसम्मै उच्च

विराटनगर । प्रदेश १ मा बिहीबार १७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण देखिएको छ । संक्रम�. . .


नहरमा डुबेर १८ महिने बालकको मृत्यु

विराटनगर । मोरङको रङगेली नगरपालिका–३ का डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ । घरदेखी करिव १५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर बालक बिहीबार दिउँसो बालकको मृत्यु भएको हो । दिउँसो २ बजेको समयमा बालक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्�. . .


अन्ततः प्रदेशसभा भवन विराटनगरमै शिलन्यास

विराटनगर । प्रदेशसभा गठन भएको अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण सुरु गरेको छ । बिहीबार जिल्ला समन्वय समिति मोरङ परिसरमै नयाँ भवन शिलन्यास गरिएपछि प्रदेशसभा कहाँ रहने भन्ने विवाद अन्त्य भएको छ । तत्कालिन जिल्ला समन्वय समितिको भवनमा कामचलाउन प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो । . . .


छ महिनापछि खुले प्रदेश १ का होटल

विराटनगर। प्रदेश १ का तीन हजार होटल छ महिनापछि आजदेखि खुलेका छन् । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि औपचारिक रुपमा बन्द भएका पूर्वका होटल व्यवसायीले सञ्चालनमा ल्याएका हुन् । होटल संचालनमा ल्याए पनि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा भने अझै सिल यथावत राख्नुपर्ने व्यवसायीहरुको माग छ । भारतबाट आउने. . .


प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त हुनुभएको छ। कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा गत भदौ १५ गते मन्त्री घिमिरेमा कोरोना पुष्टि भएको थियो । उहाँ १७ दिनपछि कोरोनामुक्त हुनु भएको हो । कोरोना देखिएपछि क्वाटरमा नै आइसोलेसन बस्नुभएका मन्त्री घिमिरेको भदौ २५ गते गरिएको परिक्षणमा. . .


रोगले थलिएपछि ज्वाँईले छोडे, आमालाई सास्ती

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भादेवि मन्डल नौ महिनादेखि घिस्रिएर हिडन बाध्य छिन् । गत माघ महिनामा आगो ताप्नने क्रममा उनको साडिमा सल्किएपछि उनको घुँडा मुनिको भाग जलेको थियो । समयमै उपचार नहुँदा अहिले उनी घिस्रिएर हिड्न बाध्य भएकी हुन् । . . .


झापामा समुदायले तयार पारे पिसीआर परीक्षण प्रयोगशाला

झापाको कनकाई नगरपालिका–४ कोटीहोममा समुदायले तयार पारेको पिसीआर परीक्षण प्रयोगशालाको उद्घाटन भएको छ । केही दिन अघिदेखि नै कोभिड–१९ को परीक्षण हुँदै आएको ल्याबको बुधबार प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो । सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको अगुव�. . .


विराटनगर बसपार्कबाट शुक्रबारदेखि बस छुट्ने

विराटनगर । हरेक वर्ष असोज १ गते बिश्वकर्मा पुजाको तयारीका लागि भदौको अन्तिम दिन रंगिन हुने विराटनगर बसपार्क यो वर्ष सुनसान छ । कोरोना संक्रमणसँगै लकडाउनको पाँच महिना २० दिन गुजारेको यातायात क्षेत्रमा बिश्वकर्मा पुजाको पूर्व तयारी पनि सुस्त देखिएको हो । लामो दुरीका सवारी असोज २ गतेदेखि सञ्चालनमा ल�. . .