झापा । झापाको कनकाई नगरपालिका ९ स्थितमा रहेको बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन् । सोमबार भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचार�. . .
ओखलढुङ्गामा विकास आयोजना सञ्चालन गर्नका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि रु पाँच करोड ८८ लाख ३२ हजार ८२८ मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिएको छ । मुआब्जा निर्धारण समितिले बितेका दुई आर्थिक वर्षमा उक्त रकम बराबरको मुआब्जा तथा क्षतिपूर्ति वितरण गरेको हो । समितिले सोलु करिडोर १३२ केभी प्रसारण �. . .
विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी) ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भयो । सोमबार संकलन गरिएको स्वाबको मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रदेश १ का प्रहरी प्रमुख आईसोलेशनमा बस्नुपर्ने अवस्था सिर्जना भएको हो । लक्षण छैन, संक्रमण पुष्टि भएको छ, डिआईजी कार्कीले भन्नुभयो�. . .
लेटाङ । राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले लेटाङ नगरमा फरक अभियान सुरु गरेको छ । सामाजिक कार्यमा युवालाई उत्तरदायी बनाउने उदेश्यले लेटाङ नगरपालिका वडा नम्बर ५ निवासी मान बहादुर मगरलाई शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर हुनुका साथै दृष्टीबिहीन समेत रहेका �. . .
विराटनगर । पुर्वी मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारीको करिब १२ किलोमिटर सडक खण्ड यतिबेला भग्नाषेस अवस्थाबाट गुज्रीरहेको छ । उर्लाबारी मधुमल्ला रबि सडक खण्डको एउटा मुख्य मार्गको रुपमा मानिदै आएको सडक खण्ड अपुरो निर्माणको रुपमा छाडिएका कारण स्थानियवासीले सास्ती खेप्दै आउनुपरेको अवस्था छ । विवाद�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । कानेपोखरी ६ की ३६ बर्षिय महिलाको मंगलबार अपाह्न्न ४ बजे मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । २ दिन अगाडी ज्वरो आएको र औषधी खाएपछि पनि ज्वारो निको नभएपछि कोशी अस्पताल विराटनगरमा मंगलबार दिउँसो १२ बजे भर्ना गरिएको थिय�. . .
विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएप�. . .
“राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भन्नुभयो । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ, यो चिया खेतीले अब त गुजारा चल्नै गाह्रो हुने भयो” उहाँ भन्नु. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिल�. . .
इटहरी । इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई एम्बुलेन्स हस्तान्तरण गर्नु�. . .
सुनसरी । सुनसरी कोशी गाउँपालिका–३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ मा झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । उनले बोकेको झोला खोलेर हेर्दा ५० बोतल डाइलेक्स, ५०० ट्याब्लेट न्यूट्रोसन र २८८ क्या�. . .
किर्ते नागरिकता बनाउन सहयोग पुर्याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् । विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण. . .