पुर्व

‘विद्यालय खोल्ने अवस्था छैन’: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन हुने जानकारी दिनुभएको छ । प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वरा आज आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई वर्षका लागि वै�. . .


विराटनगरमा ६० जनासहित प्रदेश १ मा १४५ संक्रमित थपिए, ७२ जना डिस्चार्ज

विराटनगर । विराटनगरमा ६० जनासहित प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । थपिनेमा मोरङका ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   विराटनगरमा ६० जनाम�. . .


निजी ल्याबको रिपोर्टले बिमा दावी मान्यता नपाउने

विराटनगर। कोरोना भाइरस (कोभिड–१९) महामारी कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेकाहले निजी ल्याबमा परीक्षण गरेको रिपोर्ट पेश गरेर बिमा दावी गर्न नसक्ने भएका छन् । बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने भएका छन�. . .


सुनसरीमा दैनिक बढ्दै संक्रमित

इनरुवा । सुनसरीमा ४ महिने शिशुसहित ३० जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सको ४ महिने शिशुसहित ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो । शिशुसहित उनकी आमा २४ वर्षीया नर्स, उनका २८ वर्षीय श्रीम�. . .


छ वर्षीया बालिका सभ्यताको मुटुमा प्वाल, आर्थिक अभावले छट्पटाउँदै बाबु र आमा

रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिका १ जमुवाटोलमा वसोबास गर्दै आएका लाल किस्कुकी छोरी ६ वर्षीया छोरी सभ्यताको मुटुमा प्याल परेपछि आर्थिक अभावका कारण उपचार हुन नसकेको परिवारले गुनासो गरेका छन् । ढेडवर्ष अगाडीदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि सभ्यताको स्वास्थ्यमा बारम्बार खराबी आ. . .


संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ

विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको संञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई हातहतियार तथा गोलि गठ्ठा उपलब्ध गराउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर –१२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो । महतोले कटहरी २ �. . .


वीपीमा उपचारतः सप्तरीका दुईजना संक्रमित पुरुषको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना सप्तरीका हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार राजविराज–७ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः१५ बजे र ५० वर्षीय पुरुषको दिउँसो २ः२ मिनेटमा मृत्यु भ�. . .


जनजीवन सामान्य बनाउँदै लैजानुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले स्वस्थ्य सतर्कता अपनाउँदै दैनिक जनजीवनलाई सामान्य बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । कोरोना महामारीसँगै लामो समयसम्म लकडाउन र निषेधाज्ञाले स्थिति असहज भएको बताउँदै मन्त्री कार्कीले विकल्प ख�. . .


कानेपोखरीमा जुवा खेल्ने १२ जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद रु दुई लाख ८९ हजार ५३१ र चार बुक �. . .


करेन्ट लागेर एकजनाको मृत्यु

रंगेली । मोरङ रंगेली जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई मण्डललाई बिहीबार करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट . . .


मल नपाउँदा किसान चिन्तित, विराटनगरको सडकमा अवरोध

वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्त. . .


ढलान नसकिँदै उप्कियो खोटाङ्गमा सडक [तस्विर]

ढलान उप्किएर हिलाम्मे बनेको दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकखण्डको दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको सडक । पूर्वाधार विकास कार्यालय उदयपुरको रु ४४ लाख छ हजार ३६८ लगानीमा ढलान गरिएको उक्त सडक सम्पन्न नहुँदै उप्किएको हो । तस्वीर: केदार मगर/रासस. . .