पाँचथर । सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ । कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताउ. . .
दशैँमा विशेषतः मासुको बढी मात्रमा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एक चोटी काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । यस्तो मासु खाँदा स्वास्थ्यका लागि राम्रो हुनेछ । – मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छ. . .
धनकुटा । धनकुटा जिल्लाको गुठिटारमा भएको सडक दुर्घटनामा १४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा सबै १४ जना घाइते भएका थिए। बसमा सवार १३ जना घाइतेलाई उद्धार गरि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको थियो।सो मध्ये १२ जना घर फर्किएको र तेह्रथुम वसन्तपुर लालीगुराँस नगरप�. . .
सुनसरी । दशैंको बेला पनि ४ महिनादेखिको तलब नदिएको भन्दै सुनसरीको इनरुवा अस्पतालको सेवा कर्मचारीले ठप्प पारेका छन् । काम गरेबापत मासिक आउने तलब दशैंको आउन लाग्दासमेत नदिएको भन्दै अस्पतालका कर्मचारी स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्। मेडिकल सुपरिटेन्डेन्ट बीना शाक्यले आफ्�. . .
एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद �. . .
लीला झापाली बिर्तामोड, असोज १५। झापाको पर्यटकीय नगरी सुरुङ्गामा निजी लगानीको अर्को फनपार्क संचालनमा आएको छ । स्थानीय व्यवसायी मिनाल तिम्सिनाको करिब ६ करोडको लगानीमा हाल संचालनमा आएको छ ।एक विगाह क्षेत्रमा फैलिएको फनपार्क चाँडै १५ विगाहमा फैलिने र यसको लगानी एक अर्ब नेपाली रुपियाँ पुग्ने संचालक ति�. . .
सङ्खुवासभा । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो । पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटक�. . .
सोलुखुम्बु । यस वर्षको शरद ऋतुमामा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि यो सिजनमा अनुमति लिएको तीन वर्षपछि हो। अघिल्लो दुई वर्षमा कसैले आरोहणको अनुमति नलिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। यस वर्ष एउटा समूहमा नौ जना र अर्को एक जना. . .
सोलुखुम्बु । घटना सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिको हो। बाबु तिर्थ राईले मदिरा सेवन गरि आफ्ना तीन सन्तानलाई विना गल्ति नै कठोर यातना दिने गरेको खुलासा भएको छ। मदिरा सेवन गरेर लठ्ठ बनेका बाबुले गाउँले सुतेपछि मध्ये रातिमा सुतेका आफ्ना सन्तानलाई उठाएर कठोर यातना दिदै आएको बर्षौपछि ठूल�. . .
इटहरी । सोमबार राति करिब १० बजेको समयमा इटहरीमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। धरानबाट विराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातका सहचालक नितेश घिमिरे, सुमन मग्रान्ती र आशिष कार्कीले बसभित्रै इटहरी १० स्थित साथी पेट्रोल पम्प नजिकै जबरजस्ती करणी गरेको . . .
काठमाडौं । पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो । फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्. . .
टीका खतिवडा इलाम । “ न ठूलै पर्न सक्छ, न रोकिन्छ यो झरीले गर्नु नै गर्यो ”, इलाम नगरपालिका –६ कि चित्रादेवी पोखरेल पर्दै गरेको पानी नियाँल्दै भन्छिन, “दसैं पनि पूरै हिलाम्ये हुने भयो ।”वृद्धा चित्रादेवीलाई मात्र हैन बाहिर हिँड्डुल गर्ने र बाहिरको काम गर्ने जो कोहीलाई दसैंसँगैको झरीले राम्रो गरेको छैन . . .