ताप्लेजुङ । ताप्लेजुङमा आगामी फागुनमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित फागुन ९ देखि १३ गते सम्म म्याराथन तथा महोत्सव हुन लागेको हो । पाथीभरा �. . .
उदयपुर । उदयपुरको कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने द�. . .
नसीम अन्सारी सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कुसाहामा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। गएराति ११ बजे हात्तीले आक्रमण गर्दा सोही स्थानका ४० वर्षीय सुरेन्द्र यादब गम्भीर घाइते भएका हुन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको हात्तिको समुहले आक्रमण गरेक�. . .
सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चर�. . .
झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका- १२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ । शुक्रबार राति ३० वर्षीया शारदा चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । घरमा आमा छोरी मात्रै बस्ने गरेका उनीहरुको घाँटीमा �. . .
झापा, असोज २४ गते । झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका छन् । बिहिबार दिउँसो १ बजेको समयमा ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान आफै अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएका हुन् । घाईतेहरु मध्ये ३ जनाको बिएण�. . .
भोजपुर – भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय . . .
धीरेन्द्रप्रसाद साह राजविराज, असोज २१ गते । कान्छो छोरा र श्रीमतीको कृटपिटबाट एक बृद्धको मृत्यु भएको छ । कुटपिटमा संलग्न छोरा र श्रीमतीलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको छ । सप्तरीको महदेवा गाउँपालिका १ बजुराही बस्ने ६२ वर्षीय महमद गफुर पमरियाको छोरा र श्रीमतीको कृटपिटबाट आइतबार रात�. . .
उदयपुर असोज २१ उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको हाे । आज मंगलबार बिहान ०६ बजे ना४ख ४७८९ नम्बरको बसले ठक्कर दिई घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा पउने ७ बजे मृ. . .
अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईक�. . .
पाँचथर, असोज २१ गते । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको �. . .