झापा, १७ बैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा चैतसम्मको असुली ७ अर्ब ७६ करोड ११ लाख रूपैयाँ रहेको छ । चैतसम्मको लक्ष्य ९ अर्ब २३ करोड ४७ लाख राखिएको थियो । आर्थिक वर्ष. . .
सुनसरी, १७ बैशाख । सुनसरीको बराहक्षेत्रमा जारी अर्धकुम्भ मेलालाई संघीय सरकारले बेवास्ता गरेको गुनासो कुम्भमेला व्यवस्थापन समितिले गरेको छ । कुम्भ मेलाको उद्घाटन गर्न राष्ट्रपति आउने भनिए पनि नआएको बताउँदै समितिले अहिलेसम्म संघीय सरकारको उपस्थिति नहुनुले बेवास्ता गरेको अनुभूति भएको बताएको हो । अ�. . .
संखुवासभा, १७ बैशाख । गत शनिवार खाँदबारी नगरपालिका-६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गर्यो। जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारी दिएपछि प्रहरीको टोलीले बेहुला–बेहुलीसहित उनीहरुका बाबुलाई पक्राउ गर्यो। बेहुलीको परिवारले छोरी २० . . .
धनकुटा, १६ बैशाख । धनकुटामा भोलीबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकार सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का १�. . .
मोरङ बैशाख १६ , मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित बक्राहा नुनसरी खोलामा ५ राउण्ड गोली, जीर्ण अवस्थामा काठ नभएको नाल र म्याग्जिन फेला परेको छ । सोही ठाउँस्थित स्काभेटरले खोला उत्खनन गर्ने क्रममा सो हतियार फेला परेपछि ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उक्त हतियार नियन्त्रणमा लिएक. . .
सप्तरी बैशाख १६ . काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । सोमवार बिहान अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई पक्राउ गरेको हो । मियाँले सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग काम मिलाइदिने भन्दै रु २५ हजार ल. . .
भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ । आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .
झापा बैशाख १६ , झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्क बहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बाटो हिडने क्रममा गोमन सर्पले खर्कलाई डसेका थिए. . .
संखुवासभा बैशाख १६ , विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा तीर्थ तामाङ रहेको जिल्ला �. . .
सुरुङ्गा बैशाख १६ , पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेल�. . .
राजविराज, वैशाख १६। सप्तरीको खडक नगरपालिका ४ स्थित मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सो खण्डमा मोटरसाइकलले साइकल यात्री स्थानीय ७० वर्षीय विन्देश्वर साहलाई पछाडिबाट ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जादै गरेको स ५ प ८३६�. . .
इटहरी, १५ बैशाख। कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन । लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । केही साता अघि इटहरी प्रहरीले पक�. . .