पुर्व

सेल्फी खिच्ने क्रममा लडेर तमोरमा बेपत्ता

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर . . .


झापाको भद्रपुर नगरपालिकाको उपहार : अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर

झापा – भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ । भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकार. . .


भोजपुरमा छिमेकीको मुक्का प्रहारबाट एक जनाको मृत्यु

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ । छिमेकी  बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा. . .


काठमाडौबाट पुर्व जादै गरेको बस दुर्घटना ,इनरुवाका एक सहित ३ को मृत्यु

मधुसुधन तिमिल्सिना काभ्रे असोज १८ गते । काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ छ २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीजिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई रहेको जिप्रका सिन्धुलीका ए�. . .


फूलपातिको अवसरमा कलश यात्रा

मोरङ, असोज १८ गते । फूलपाति पर्वको अबसरमा प्रदेश १ प्रदेश सरकारद्वारा शनिबार फूलपाती बडाइँ तथा कलश यात्राको आयोजना गरियो । सो अबसरमा मोरङ को रङ्गेलीस्थित संसरीमाइस्थान मन्दिर क्षेत्रबाट नेपाली सेन नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाको सयुक्त आयोजनमा सन्स्कृतिक झाकी शाहित निकालिएको कलस यात्रामा सह. . .


भोजपुरमा जिल्लाकै ठूलो गुम्वा निर्माण हुदै,बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्य

दीपा न्यौपाने, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा बौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठूलो लगानीमा बौद्धगुम्बा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठूलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जगेर्ना गर्ने उद्धेश्यले भोजपुरबा. . .


देवानगञ्जमा बन्यो नयाँ स्वास्थ्य चौकी, स्वास्थ्य मन्त्री यादवले गरे उद्घाटन

सुनसरी । सुनससरीको देवानगंजमा नव निर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वास्थ्य चौकीको नव निर्मित भवनको संघीय सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकीको उद्घाटनसँगै मन्त्री यादवले �. . .


विराटनगर ५ जामुनगाछी घर भएका सरकारी कर्मचारीले सुसाईड नोट छोडेर सप्तकोशीमा हाम फाले

विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका ५ जामुनगाछी घर भएका राजेशकुमार शाहले सप्तकोशीमा सुसाईड नोट लेखेर हाम फालेका छन् । कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ का कर्मचारीले सुसाईड नोट सहित सप्तकोशीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । कोशी ब्या�. . .


झापामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु , बिराटनगरका एक घाईते

झापा, असोज १७ गते । झापाको कन्काई नगरपालिका-१ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठो�. . .


पाँचथरको याङवरकमा विपन्न र सडक बालबालिकाका लागि आवासीय विद्यालय

पाँचथर ।  पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्�. . .


धनकुटामा ट्र्याक्टरबाट लडेर एक जनाको ज्यान गयाे

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेतेनुपामा ट्र्याक्टरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चौबिसे गाउँपालिका–३, बन्दुकेडाँडाका १७ बर्षीय लक्ष्मण तामाङ रहेका छन् । तमोर नदीबाट बालुवा लिएर मुढेवास जाँदै गरेको को. २ त.२८३६ नम्बरको ट्र्याक्टर बुधबार राति दुर्घटनामा परेको थियो । . . .


दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झाैता

झापा । झापाको दमकमा नेपाल–चाइना फ्रेन्डसीप इन्डस्ट्रियल पार्क निर्माण हुने भएको छ। विहीबार एक कार्यक्रमबीच लगानी बोर्ड र चिनियाँ कम्पनीबीच साे सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको छ। एक किलोमिटर चौडाइ र नौ किलोमिटर लम्बाइ क्षेत्रमा औद्योगीक पार्क बनाउन लागिएको हो। यो पार्क निर्माण पछि ४० वर्ष चि�. . .