उदयपुर । उदयपुरमा प्रदेश १ सरकारले सुरु गरेको ‘म अघि बढ्छु’ कार्यक्रम सुरु भएको छ। बढ्दो विकृति, विसगंति न्यूनीकरण गर्ने उदेश्यले प्रदेश सरकारले सुरु गरेको कार्यक्रम सुरु भएको हो। प्रदेश मातहतका १४ जिल्लाकै किशोर किशोरीलाई लक्षित गरी ‘म अघि बढ्छु’ अभियान सुरु गरिएको हो। सगरमाथा टिन्स क्लबको सञ्चा�. . .
झापा, भाद्र २१ गते । झापामा बोक्सिको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वर्ष ४० की कुमारी बुढाथोकि र वर्ष ३१ को दिनेश दर्जीले गत १९ गते रातको पौने ११ बजे स्थानीय २२ बर्षिय महिलालाई बोक्सिको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै उक्त महिलाले २० गते बिहान ८ बजेको समयमा प्रहरीम�. . .
दमक । इलामबाट झापातर्फ आउँदै गरेको मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजे रोङ–१ शान्तिपुरबाट मेची राजमार्गतर्फ बाँस बोकेर आउँदै गरेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा झ�. . .
खोटाङ । श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ । घरायसी विवादका क्रममा श्रीमान सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो । बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पु¥याए. . .
ईटहरी । भ्रष्टाचार र बेथिति, लुटतन्त्र, एनसेल प्रकरण , राज्य आतंक र भ्रष्टाचार विरुद्धमा पुर्वी नेपालको इटहरीबाट अभियान सुरु हुने भएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा वरि पुर्वी नेपालको ष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने , सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीेसहित�. . .
ईटहरी । मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा इटहरीमा सप्ताहब्यापी कार्यक्रमअन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, कानु�. . .
भद्रपुर । आफ्नै शरीरमा आगो लगाएर झापामा एक भारतीय नागरिकले देहत्याग गरेका छन्। लागो लगाएर मृत्यु हुनेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला पानीटंयाकी बस्ने २३ वर्षीय विश्वनाथ बर्मन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार अर्जुनधार. . .
विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष १ लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको बताएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रू. ४४१.२८ का दरले रू. ५२ कर�. . .
इनरुवा । लामो समय शिक्षक पेशामा जिन्दगी गुजारेका सरोज दुलाल बोनम्यारो फेल भएर थलिएका छन् । उपचारकालागि खर्च जोहो गर्न नसकेकै कारण उनी मृत्यु कुर्न बाध्य सरह छन् ।३७ वर्षिय दुलाल इनरुवा ५ बलाहाका स्थानीय हुन् । नवयुग एकेडेमीका शिक्षक दुलाल अंग्रेजी विषयमा अब्बल मानिन्छन् । स्वास्थ्य र सामाजिक विषयक�. . .
सुनसरी । तीजको अवसर पारेर सुनसरीका ६ सय एकल महिलालाई एकै स्थानमा भेला पारी सम्मान गरिएको छ । महिला शशक्तिकरणको मुख्य मुद्दा लिएर समाजसेवा सँगै राजनीति गर्दै आइरहेकी नेकपाकी नेतृ भगवती चौधरीले मंगलबार ती महिलालाई सम्मान गरेकी हुन् । दिनेश चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा ६ सय जना . . .
गाइघाट, भदौ १८। उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु गर्ने तयारी भएको छ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले प्याराग्गाइडिङ उडान सञ्चालनको तयारी गरेको हो । नगरपालिकाले बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा पर्यटक भित्र्याउन प्याराग्गाइड. . .
झापा, भदौ १८। वडा कार्यालयमै साथीको छातीमा छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा बुधबार बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसत. . .