भेडेटार (धनकुटा) । आगामी माघ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको १३२ केभी डबल सर्किट सोलु करिडोर प्रशारण लाइनको निर्माणमा उत्पन्न गतिरोध अन्त्य गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अग्रसरता देखाएका छन् । यसअघि धरान उपमहानगरपालिका–२० स्थित बिष्णुपादुका क्षेत्रमा २२० केभी कोसी करिडोर प्रशारण �. . .
खोटाङ । खोटाङको दिक्तेल रुपाकोकट मझुवागढी नगरपालिकाले सामूदायिक कुकुरलाई पिटेर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दिक्तेल बजारमै एक जनाले डोरीले बाँधेर कुकरलाई भाग्न दिदैनन् भने अर्का एक व्यक्तिले ठूलो लठ्ठीले कुकुरलाई मार्ने प्रयास गरिरहेका छन् । नजिकै एउटा ट्र्याक्टर पनि छ, जसमा मार�. . .
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ८ पाँबुमा पिङ खेल्ने क्रममा साडीको पासो लागेर बालकको मृत्यु भएको छ । टेक बहादुर मगरको छोरा बर्ष १२ का शेर बहादुर मगर आफ्नै घरमा साडिको पिङ बनाई खेल्ने क्रममा साडिको पासो लागेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रौतामाईबाट गएको प्रहरी. . .
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा जंगली च्याउ खादा ४ जना घाईते भएका छन् । घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५को पुर्ण बहादुर कामी, निजको श्रीमती बर्ष ५३की दिलमाया कामी, निजको छोरा बर्ष १८ को तेज बहादुर कामी र सोही गाऊँपालिका ४ बस्ने बर्ष १७ को पुर्ण बहादुर लि. . .
भद्रपुर । टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ। नेपाल-भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को ट�. . .
भोजपुर । पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई भोजपुर हातेमालो सेवा समाज यूएईले आर्थिक सहयोग गरेको छ । समाजले दुबईमा सहयोग अभियान चलाएर १ लाख ४ हजार ७ सय ३३ रुपैँया आर्थिक सहयोग गरेको हो । समाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–�. . .
धनकुटा । धनकुटाको नाम्जे थुम्की पछिल्लो समयमा आएर पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकल जातीय बसोबास रहेको नाम्जेमा होमस्टे प्रभावकारी बन्दै गएपछि पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको हो ।साँगुरीगढी गाउँपालिका–६ मा रहेकाे नाम्जे थुम्की भेडेटारबजारबाट ४ किलोमिटर दक्षिण पूर्वमा रहेको छ । प्राकृतिक रु�. . .
संखुवासभा । छिमेकी जिल्ला षडानन्द नगरपालिका भोजपुरले क्लिप र विषाधी प्रयोग गरेका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ। विषाधी प्रयोग भएको रुद्राक्ष र क्लिप लगाइएको रुद्राक्ष षडानन्द नगरपालिकाले नष्ट गर्ने निर्णय नगर प्रमुख वीरबल राईले जानकारी दिए। गृह मन्त्रालयको पत्रअनुसार कुनै कृषक तथा व्यापा�. . .
सोलुखुम्बु । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाही गर्न माग गरिएको छ । सोलु–काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए । पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पा. . .
भद्रपुर (झापा) । सरकारद्वारा प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा एक व्यक्तिको घरसहित जग्गा कब्जा गरेको छ। विप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले मोहियानी हक नदिएको भन्दै शुक्रवार दिउँसो गौरदह नगरपालिका–९ का भूपेन्द्र ढुं. . .
इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ । इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द�. . .
२००१ सालमा भोजपुरमा जन्मनुभएका शिव प्रसाद ढकालको यात्रा अरु भन्दा फरक छ । ७६ वसन्त पारगर्नुभएका ढकाललाई समाज सेवा र जेष्ठ नागरिकको हकहितमा आवाज उठाउदै आउनुभएको छ । उहालाई भोजपुरदेखि काठमान्डौ सम्म ख्याती प्राप्त समाज सेवीका रुपमा चिनिदै आउनुभएको छ । हाल काठमान्डौको कोठेश्वरमा बस्दै आउनुभएका उहा�. . .