कोकिला ढकाल इलाम, भदौ २६ गते । चार वर्षअघि फूल खेती सुरु गरेकी इलाम नगरपालिका–६, पानी ट्याङ्कीकी बुद्धमाया सोङ्मीको नर्सरीमा अहिले पनि करिब आठ लाख रुपियाँको फूल बिक्रीका लागि तयारी अवस्थामा छ । अर्किट, इन्जेलिया, केमेलिया, धूपीलगायतका विभिन्न जातका फूलका बिरुवा सोङमीको नर्सरीमा छन् । त्यसबाहेक सदरम�. . .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जानकारी पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट गएको टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो । घटनाको . . .
संखुवासभा। संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ । हिजो दिउँसो बर्षा सँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजारलगायतका बस्ती उच्च जोखिममा परेको हो । दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडा�. . .
उदयपुर । बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको छ । पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ । जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको त�. . .
भद्रपुर । काठ तस्कर र सामुदायिक वन समितिका पदाधिकारी बिच झडप हुँदा तीन जना घाइते भएका छन्। काठ तस्कर समूहले समितिका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते हुनेमा कनकाई नगरपालिका २ बस्ने ३२ वर्षीय डम्बर बहादुर राई, सोही ठाउँ ब�. . .
उर्लाबारी , भाद्र, २५ गते । उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार राती साँढे १२ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले होटलमा जुवा खेलि रहेका पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का २१ बर्षीय आकाश थापा, सोही नगरपालिक. . .
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । सेक्रेटरी (सचिव) विजय नेम्बाङलाई प्रहरीले फिदिम नगरपालिका–१४ स्थित लुङरुपाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले नेम्बाङले स्थान�. . .
कम्प्युटर एसोशिएन महासंघ नेपाल (क्यान) सुनसरीको तेह्राै साधारणसभा तथा आठौ जिल्ला अधिवेशनले अध्यक्ष बिशाल बास्ताेला सहित नयाँ कार्यसमिति चयन गरेको छ । इटहरी स्थित हाेटल बगानमा सम्पन्न उक्त अधिवेशनबाट बास्ताेलाकाे अध्यक्षतामा व्यक्तिगत र संस्थागत गरी ८ कार्यसमिति चयन भएकाे हो । समितिको उपाध्यक्षमा. . .
पाँचथर । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको रु १५ लाखको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्या. . .
सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो । यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मंगलबार राति भएको खेलमा रोनाल्डोले लिथुआनियामाथि ह्याट्रिकसहित चार गोल गर्दै युरो छनोट खेलमा २५ गोल. . .
विराटनगर, २४ भदौ । रातभरी बजारमा रहेका होटलमा खाल नै बनाएर तास खेलाउने र खेल्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले उलाबारीबाट सोमबार राति १२ बजे १० जनालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–५ मा रहेको सम्राट होटलबाट प्रहरीले एकै पटक सबै जनालाई पक्राउ गरेको इला. . .
ओखलढुङ्गा भदौ २४ , आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वड�. . .