झापा,१४ साउन । असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा मृत्यु हुनेमा यहाँका अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका ७ जनामध्ये ४ जना बालबालिका रहेका जनाएको छ । १ जना अझै बेपत्ता छन् । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका �. . .
साेलुखुम्बु, १४ साउन । प्रदेश १ को सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र पछिल्लो समय अवलोकन, अध्ययन तथा घुम्न आउनेहरुको गन्तव्य स्थल बन्दै गएको छ । यातायातको सहज पहुँच र निशुल्क प्रवेशको व्यवस्थाले यो ठाउँ घुमघामको मुख्य गन्तव्य बन्दै गएको हो । मुख्य रुपमा स्याउ खेती रहेको वागवानी केन्द्रमा. . .
ताप्लेजुङ, १४ साउन । सुकेटार विमानस्थलमा करिब डेढ महिनादेखि उडान हुन सकेको छैन। हरेक वर्ष वर्षामा उडान ठप्प हुँदै आएको सुकेटार विमानस्थलमा यसवर्ष असार ४ गतेदेखि नै ठप्प छ। मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताएका छन्। जेठ २९ गतेसम्म नियमित उडान भ�. . .
सुनसरी, १३ साउन । सुनसरीको बर्जुबाट १२ किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० बर्षीय बिकेश कुमार राय १२ केजी लागु औषध गाँजा सहित पक्राउ परेका हुन् । सुनसरी बर्जु गाउपालिका ३ केशलिया खोला छेउ नेपाल भारत सिमा क्षेत्रमा पक्राउ परेका हुन् । च. . .
-केदार कटुवाल उदयपुर साउन १३। सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी नोक्सानी भइसकेको छ । विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सन जिबीएफ फ्यान मोटरमा क्षति . . .
विराटनगर, १३ साउन । मोरङको धनपालथान गाउँपालिका–७ मुस्लिम टोलमा पोखरीमा डुबेर १५ महिनाका नाबालकको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा डुबेर शिवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा छाडेर अभिभावक काम गर्न खेतमा गएका बेला हिजो नाबालक घरैबाट बेपत्ता बनेका थिए । खेतबाट फर्किएर खोजतलास गर्ने क्. . .
धीरेन्द्रप्रसाद साह, राजविराज, साउन १३ गते । सप्तरीका किसान रासायनिक मलको अभावले मारमा परेको छन् । बजारमा मल नपाउँदा मल बिना नै धान रोपाइँ गर्न बाध्य छन । निर्धारित मूल्यको डेढ गुणामा बजारमा रासायनिक मल खुलेयाम बिक्री भइरहेको छ । धान रोपाइँका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्प�. . .
इटहरी, १३ साउन । इटहरी उपमहानगरपालिका–०३ का एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ईटहरी ६ का ८५ वर्षीय ढुण्डिराज लिम्बुको आइतबार राति मृत्यु भएको हो । आइतबार राति मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि इटहरी स्थित एपेक्स हस्पिटल ल्याइएको थियो । तर अस्पातल ल्याउनु अ�. . .
लहान, साउन १३ गते । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाज�. . .
– भूमिका पाख्रिन लेटाङ । ग्रामीण महिला विकास केन्द्र र पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन) द्वारा निःशुल्क कम्प्युटर तालिम तथा अंग्रेजी भाषा कक्षा सञ्चालन हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले सो कुराको जानकारी गराएको हो । लेटाङ तथा केराबारीमा ५०/५० जनालाई निःशुल्क र �. . .
बिनु तिमल्सिना बिराटनगर साउन १३ — सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ । प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत म�. . .
रबिन्द्र बराल रंगेली . साउन १३ माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक बिधालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक बिधालयमा नयाँ भवनका लागि शिक्षा कार्यालय ६० लाख रुपैयाँ बराबर र बिधालय काेषबाट २१ लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुने समझैता समेत भएको थियोे. . .