पुर्व

खुला दिसामुक्त क्षेत्रका मुख्य बजारमै छैन सार्वजनिक शौचालय

ओखलढुंगा । केही वर्षअघि तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको ओलढुंगाको सदरमुकामसहित मुख्य बजार र बसपार्कमा नै सार्वजनिक शौचालय छैन।  जिल्ला सदरमुकामको मुख्य बजारको रूपमा रहेको रमाइलोडाँडा बसपार्क, गोरुमारेभञ्याङ जिविस टोललगायतका स्थानमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा. . .


लागुऔषध ब्राउन सुगर सहित झापाबाट ४ जना पक्राउ

झापा, भाद्र १२ । झापाका ३ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागु औषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट बुधवार दिऊँसो पौन १ बजे खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका-३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बुलाई १ ग्राम १�. . .


मोरङको बेलवारीमा रुखबाट लडेर एकजनाको मृत्यु

मोरङ, भाद्र १२ । मोरङको बेलवारी नगरपालिका-२ का ३२ बर्षीय जिवन श्रेष्ठको रुखबाट लडेर मृत्यु भएको छ । दिउँसो १२ बजे घर नजिकै रहेको सामुदायिक बनमा रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्याल�. . .


सरकारी छाप नै कीर्ते गर्ने एक झापाका युवा तीन वर्षपछि समातिए

झापा भदौ १२ , सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अध�. . .


झापाका एक युवाको संकल्प: झापाबाट हिडेरै २८३ किलोमिटरको दूरीको पाथीभरा देवीको दर्शन गर्ने

झापा भदौ १२ , झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् । उनले सरकारले घोषणा गर�. . .


‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु

पाँचथर । किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ । लागुऔषध दुर्व्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल ज. . .


भोजपुरमा भाइरल ज्वरोले विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द

भोजपुर, भदौ १२ गते । भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको विद्यालयका सहायक प्रधान�. . .


इटहरीमा इन्टीलेक्ट २०१९ सम्पन्न

ईटहरी । इटहरीमा इन्टीलेक्ट २०१९ सम्पन्न भएको छ । इन्टेलेक्ट कार्यक्रमले विद्यार्थीहरुको क्षमता विकास गर्ने युवा उद्यमी विनोद पौडेलले बताए । इटहरीस्थित इटहरी नमुना कलेजका विद्यार्थीहरुले आयोजना गरेको सो कार्यक्रममा शिक्षण सिकाइ प्रक्रियामा परियोजनात्मक शिक्षण विधिको औपचारिक रूपमा प्रयोग गर्नु �. . .


रंगेली नगरपालिकामा एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर !

विराटनगर भदौ ११  । मोरङको रंगेली नगरपालिकाले एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर असुल्ने गरेको पाइएको छ । वडापिच्छै नै एउटै शीर्षको दस्तुरमा फरक दर लिने गरेको पाइएको छ । रंगेली नगरपालिका वडा नम्बर ५ का विनोदकुमार हलुवाईले घरबाटो सिफारिस दस्तुरबापत रु. पाँच सय २० रुपैयाँ बुझाएका छन् । जवक. . .


भोजपुरको घटना : श्रीमानलाई विष खुवाई हत्या गर्ने श्रीमती कारागार चलान

श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ व�. . .


सुनसरीमा जंगली हात्तीको आतंक फेरि सुरु, एकै रातमा १० घरमा क्षति

जयकृष्ण यादव, इनरुवा, भदौ १० गते । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले फेरि आरक्ष आसपास क्षेत्रमा आतंक मच्चाएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले १० वटा घरमा क्षति पुगेको छ । जंगली हात्तीको आतंकबाट सुनसरीको कोशी गाउँपालिका ३ पश्चिमकुशाहाको झलही टोलक�. . .


राजविराजबाट पोलमा सिधै हुकिङ गरेर विद्युत् चोरी गर्ने चार जना पक्राउ

धीरेन्द्रप्रसाद साह, राजविराज, भदौ १० गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले सप्तरीको विभिन्न स्थानबाट पोलमा सिधै हुकिङ गरेका विद्युत् चोरी गर्ने चार जनालाई पक्राउ गरिएको छ । यसरी पक्राउ पर्नेमा राजविराज नगरपालिका ५ का अनिल साह, १६ का रामर�. . .