पुर्व

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ र. . .


रङ्गेली अस्पतालमा बिरामीको चाप बढ्दै ,दैनिक सयौ बढीको सङ्ख्यामा बिरामी अस्पतालमा

रङ्गेली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका चिकित्सक सुनिल चौधरीका अनुसार अस्पतालमा झाडापखाला, दम, ज्वरो, निमोनियालगायतका बिरामी बढी आउने गरेका छन् । सो अस्पतालले अहिले दाँत सम्बन्धी सेवासमेत शुरु गरेको छ । . . .


झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे , कुट्नुको कारण यस्तो !

भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सो. . .


इलामका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन ,विद्यार्थीको आकर्षण बढ्दो

प्रकाश नेपाल इलाम । इलामका सामुदायिक तथा सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको छ । विद्यार्थीको आकर्षण घटेकोप्रति ध्यान दिँदै कतिपय सामुदायिक विद्यालयले पनि पढाइको माध्यम अंग्रेजी बनाएका हुन् । यसले विद्यार्थीलाई अंग्रेजीमा अब्बल बनाए पनि नेपाली भाषा भने कमजोर हुने डर देखि. . .


ओझेलमा धनकुटा, धनकुटामा भ्रमण बर्षको तयारी सुस्त

धनकुटा । नेपाल भ्रमण वर्ष शुरु हुन केही महिनामात्र बाँकी रहे पनि त्यसको पूर्वतयारी भने सशक्त बन्न सकेको छैन । सरोकारवाला पक्षसँग समन्वय गरी त्यसको तयारी तीव्र पार्नुपर्ने भए पनि त्यसको छाँटकाँट नदेखिँदा २० लाख पर्यटक भित्राउने योजना पूरा गर्न चुनौती थपिँदै गएको हो सरकारले घोषणा गरेको नेपाल भ्रमण �. . .


पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज सुनसरीलाई

ताप्लेजुङ । चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लब सुनसरीले जितेको छ । डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हा�. . .


जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यलयकाे एउटा कोठाबाटै जिल्लाको निगरानी

इलाम । इलामको जिल्ला प्रहरी कार्यालयले कार्यालयको एउटा कोठाबाटै जिल्लाको निगरानी गर्न थालेको छ । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको हो । प्रदेश सरकारबाट प्राप्त भएको २७ लाख रूपैयाँ बजेटबाट इलामका विभिन्न बजार र चोकहरुमा ३४ वटा सीसी क्या. . .


पर्यटन : प्रदेश नम्बर १ इलाममा स्वागत झरना नयाँ गन्तव्य

बिर्तामोड भदौ ६ , इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । प्रदेश नम्बर १ मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा लिने गरिन्छ । इलामको विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन् । इलामको. . .


प्रदेश नम्बर–२ को प्रदेशसभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता

जनकपुरधाम, भदौ ६ । प्रदेश नम्बर–२ को प्रदेशसभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभा सचिवालयमा दलहरुले नाम र स्थायी राजधानी तोक्न बिहीबार प्रस्ताव दर्ता गराएसँगै प्रक्रिया अगाडि बढेको हो ।राजधानीमा जनकपुरधामलाई तोक्न सबै दलका तर्फबाट समान प्रस्ताव आएप�. . .


अमेजन जंगलमा डँडेलो, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुको चिन्ता छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्त�. . .


कोशी पीडितद्धारा मुआब्जाको माग गर्दै रिले अनसन

सुनसरी ।तीन पुस्तादेखि मुआब्जाको माग राख्दै आएका कोशीपीडितहरुले गत शनिबारदेखि सुरु गरेको अनिश्चितकालिन रिले अनसनलाई जारी राखेका छन् । सुनसरी तथा सप्तरी जिल्लाको सिमानामा पर्ने सप्तकोशी ब्यारेज नजिकै उनीहरुले अनसन सुरु गरेका हुन । कोशी ब्यारेज निर्माणका क्रममा विस्थापनमा परेका सप्तरी, सुनसरी र उ�. . .


सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित भएका छन् । अलैँची पकेट क्षेत्र मानिने लिखुपिके क्षेत्रमा केही समय यता अलैँचीमा रोग देखापरेसँगै कृषकहरु किवि खेतीतर्फ लागेका हुन् । अलैँचीमा करिब ४ वर्षदेखि छिर्केफुर्के रोगका कारण बोट नै मासिन थालेपछि कृषकहरुले किवि लग�. . .