ताप्लेजुङ । पाथीभरा गोल्डकपको दाेस्राे सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोल गर्दै रेडस्टार फाइनलमा पुगेको हो । खेलको ४७ औंँ मिनेटमा १ गोल गर्दै रेडस्टार . . .
इटहरी । भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शन हुने चलचित्र ‘मारूनी’ यतिबेला प्रचार प्रसारमा व्यस्त छ । अहिले निर्माण युनिट चलचित्रको प्रचारको लागि देश दौडाहामा लागिरहेको छ । भदौ ४ गते मारुनी टिम इटहरी पुगेको थियो । इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक उपस्थित थिए । कन्सर्टमा नायक पुष्प खड्का र नायि. . .
झापा भदौ ५ , झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ । विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पत. . .
उर्लावारी । श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट उर्लाबारीमा निकालिने राधाकृष्ण रथयात्रा यो बर्ष पनि भब्य रुपमा मनाईने भएको छ । अपरान्ह २ बजे उर्लाबारी ७ मिलडाँडा स्थित श्री कृष्ण मन्दिरबाट रथयात्रा निकालिने आयोजक श्रीकृष्ण मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । मन्दिरबाट शुरु हुने रथले स्कुलडाँडा हुँ�. . .
धनकुटा भदौ ५ । प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एककै पहिलो जीप लाइन बन्ने भएको छ । स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब तीन करोड रुपैयाँको लगानीमा लगभग एक हजार पाँच सय ५ सय मिटर लामो जीप लाइन बन्न लागेको हो । भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई जीप लाइन भ�. . .
काठमाडौं, भदौ ५ । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक के�. . .
नवराज कट्टेल विराटनगर, भदौ ५ गते । इलामको रोङ गाउँपालिका–३, चामेटारबाट बेँसी खेत सिम्मे (मार्से) झर्नुभएका चन्द्र राईको बारीभरि अलैँचीको हरियाली छ । तीन वर्षअघि मात्रै लेकबाट बेँसी स्याहार्ने योजना लिएर धाई खेती सुरु गर्नुभएका राईको चालू सिजनमै एक मन (४० केजी) अलैँची उत्पादन भयो । खोल्साखोल्सी, ओसिल�. . .
झापा । बिजुलीको करेन्ट लागेर झापामा बुधवार बेलुका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ स्थित दाहाल चोक बस्ने ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरी कार्यालय कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार आफ्नै घरमा बिजुलीको त�. . .
इटहरी । एरिना टेलिभिजनद्धारा आयोजित पिएलओ मिस कलेज राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । एरिना टेलिभिजनले आयोजना गर्ने मिस कलेज राष्ट्रिय प्रतियोगितामा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । यहि मिति २०७६ भाद्र १५ गते धरानमा, १७ गत. . .
इलाम। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् । बुधबार गृहजिल्ला ताप्लेजुङ जानेक्रममा उनले विमानस्थलको अनुगमन गरेका हुन् ।अनुगमनपछि सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थल आव. . .
भद्रपुर । कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न उद्देश्यले झापा कारागारमै भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा ल्याएको छ। कारागार व्यवस्था विभागले झापा कारागारमा भिडियो कनफ्रेन्स जडानका लागि ५ लाख बजेट विनियोजन गरेपश्चात् सो सेवा सञ्चालनमा ल्याइएको कारागारका जेलर राजेन्द्र निरौ�. . .
राजन परियार सिन्धुली ४, भाद्र । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, रातमाटामा विद्युत प्राधिकरण वितरण केन्द्रको गुट बजार केन्द्रबाट एक सय केभिको ट्रान्सर्फमर चोरी भएको छ । ट्रान्सर्फमर भित्र रहेको करीब १ सय २० केजि क्वाईल (तामाको तार) निकालेर लगिएको र अन्य काम नलाग्ने सामानहरु त्यतिकै छोडिएको अवस्था. . .