पुर्व

हतियारसहित पक्राउ परेका विप्लव कार्यकर्ता कारागार चलान

संखुवासभा। असार १७ गते संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा होयङलाबाट पक्राउ परेका विप्लवका कार्यकता ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ कारागार चलान भएका छन्। असार १७ मा पक्राउ परेका विप्लव कार्यकर्ता दोर्चीलाई केही दिनअघि मात्र  कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरले जनाए�. . .


कश्मीर तनावले धनकुटाकी सरिताको रातमा निद्रा र दिनमा चैन हरायो, नेपालीका परिवार तनावमा

बिविसी । धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही 'नोटिफिकेसन' आउने बित्तिकै आँखा डुलाइहाल्छिन्। उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ- कतै श्रीमान्‌को कल वा सन्देश आयो कि? उनी यसर�. . .


गरिखानेको कथा :धनकुटामा व्यवसायिक तरकारी उत्पादन,गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर फेरिदै

कविराज घिमिरे धनकुटा । कुनै समय बाह्रै महिना घँघेरु र चुत्रो घारीले छोपिने धनकुटाको उपल्लो भेग यतिबेला तरकारीले ढाकिन थालेको छ । व्यवसायिक तरकारी उत्पादनमा लागेपछि गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर पनि फेरिन थालेको छ । धनकुटा नगरपालिका २ गुराँसेका ५३ बर्षीय गोविन्द सारु मगर पहिले आफ्नो जग्गा�. . .


विराटनगर आउदै गरेको जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित बक्साहमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनमा ४ जना घाइते भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । तिलो�. . .


प्रदेश नम्बर १ को मेची अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्न माग

भद्रपुर (झापा)   साउन ३२ , प्रदेश १ मा मेची र कोसी दुई वटा अञ्चल अस्पताल छन्। कोसी अस्पताललाई सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको छ भने मेची अस्पताललाई प्रदेश सरकारको मातहतमा दिएको छ। यससँगै मेचीलाई प्रादेशिक अस्पताल बनाउने छलफल सुरु गरेको छ।  सञ्चालक तथा व्यवस्थापन समितिले अस्पतालको स्तरोन्नति गरी �. . .


पाँचथरमा यस्तो घटना : ज्वाइँद्वारा सासू र श्रीमतीमाथि खुकुरी प्रहार

पाँचथर साउन ३२  , जिल्लाको कुम्मायक गाउँपालिका १ यासोक पेन्धारेमा एक युवकले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। शुक्रबार बिहान साढे ९ बजेतिर २८ वर्षीय जीवन दर्नालले मादक पदार्थ सेवन गरेर सासू ५० वर्षीया भीमकला दर्जी र उनकै श्रीमती १९ वर्षीया सीता दर्जीलाई खुकुरी प्रहार गरी घाइते बन. . .


सहकारीको ६ करोड कुम्ल्याएर भाग्ने बाबु छोरासहित तीनजना पक्राउ

धरान । धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा जम्मा गरेको ६ करोड भन्दा बढि रकम कुम्ल्याएर फरार भएका बाबु छोरासहित तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । सुनसरीको धरान उपमहानगरपालिकाको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध�. . .


पाथीभरा गोल्डकप: दोस्रो खेलमा बेलबारी विजयी, ताप्लेजुङ ११ पेनाल्टी सुटआउटमा पराजित

ताप्लेजुङ ।  पाथीभरा गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा बेलबारी क्लब मोरङले ताप्लेजुङ ११ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । खेलको निर्धारित समय ९० मिनेटमा कुनै टिमले गोल नगरेपछि पेनाल्टी सुटआउटमा बेलबारी क्लब मोरङ विजयी भएको हो । पेनाल्टी सुटआउटमा बेलबरी क्लब मोरङले ५ गोल गर्दा ताप्लेजुङ ११ ल�. . .


बढी दुर्घटना हुने विमानस्थलमा लुक्ला पहिलो नम्बरमा, ९ दुर्घटनामा २३ को ज्यान गयो

सोलुखुम्बु  । देशभर सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमध्ये सबैभन्दा बढी दुर्घटना हुने विमानस्थलमा लुक्ला (तेन्जिङ हिलारी) अगाडि रहेको छ। सन् १९६० देखि सन् २०१८ को बीचमा लुक्ला विमानस्थलमा ९ वटा विमान दुर्घटना भइसकेका छन्। उक्त विमानस्थलमा भएका दुर्घटनामा २३ हवाई यात्रुले ज्य. . .


रातभरी चिहान घारीका धामी दिउँसो बजारमा भेटिए, महिला र बालबालिका पनि धामीका रुप

सुमन सुस्केरा तेह्रथुम (छथर), ३१ साउन । बिहिवार तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर २ मा निक्कै भिडभाड थियो । चारैतिरबाट मान्छे आउने जानेको लाईन देखन्थ्यो । भिडभाडका बिचमा एउटा धामीहरुको समुह ओरालो लाग्दै तल झर्दै थियो । हातमा सर्पको हड्डीको माला लगाएका अनी ढ्याङ्ग्रो ठटाउँदै, देख्दै डरलाग्दो. . .


सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको ज्यान गयो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट सप्तकोशी नदीले बगाएर ११ बर्षिय बालकको ज्यान गएको छ । बराह क्षेत्र ६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशीले बगाएर ज्यान गएको हो । आज दिउँसो मेदिम सहित ५ जना बालबालिका नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घट�. . .


झापामा गुडिरहेको टेम्पोमा आगालागी

झापा । झापा अर्जुनधारा नगरपालिका ६ भित्री सडक खण्डमा टेम्पोमा आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलेको छ । आज बिहान अर्जुनधारा नगरपालिका ५ बस्ने गुरु प्रसाद न्यौपानेले चलाएको मे १ ह ५८६२ नम्बरको टेम्पोमा आकस्मिक आगो लागेको हो । पश्चिमबाट पुर्ब महानन्द चोक तर्फ जाँदै गरेको टेम्पोमा अचानक तार सर्ट भएर आगल�. . .