पुर्व

दमकमा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ५ किमी खुल्ला दौड हुने

दमक,२६ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ५ किमी खुल्ला दौड हुने भएको छ । दमक पव्लिक लाईव्रेरी , दमक जेसीज र नगरपालिकाको संयुक्त आयोजनामा साउन २७ गते सोमबार दौड हुने भएको हो । लाईव्रेरीको गठित युथ टिमको छैठौ बार्षिक स्थापना दिवसका अवसर पारेर आयोजनामा हुने उक्त दौडको सम्पूर्ण तयारी पूरा भएको य. . .


भोजपुरबाट विराटनगरका लागि छुटेको बस दुर्घटना , १० घाइते, एकको अवस्था गम्भीर

भोजपुर, साउन २६ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्याल�. . .


माछा पोखरीमा डुबेर झापामा बालकको मृत्यु

झापा ।   माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० का वासुदेव जोगीको १२ वर्षीय छोरा सुमन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शनिवार बिहान घरबाट खेल्न निस्केका सुमन बेलुका अबेरसम्म घर न. . .


लागूऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न सेनाका मेजरसहित दुई इटहरीबाट पक्राउ

सुनसरी । इटहरीबाट लागूऔषध (ब्राउन सुगर) कारोबार गरिरहेको अवस्थामा नेपाली सेनाका एक मेजरसहित दुईजना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले नेपाली सेनाका मेजर अजितकुमार सिंह र अर्का एक जनालाइ पक्राउ गरेको हो । पक्राउ परेका अर्का व्यक्तिको भने वतन खुल्न बाँकी रहेको सुनसरीका एस. . .


भालुको आक्रमणबाट महिला घाईते

सोलुखुम्बु, २५ साउन । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३ लोदिङ बस्ने बर्ष ४२ की मायाँ शेर्पा भालुको आक्रमणबाट घाईते भएकी छिन । शुक्रबार राती साढे ९ बजेको समयमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । आफ्नै मकैं बारीमा मकै रुङ्न बनाएको सानो टहरामा बसेर भालु धपाउन टिन बजाउने क्रममा बच्चा सहित आएको �. . .


एक महिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु

ओखलढुंगा ।  एकमहिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु भएको छ । अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय लहानले एक महिना मर्मतपछि सूचारु भएको हो । गत असार २६ गते राति कटारी नगरपालिका वडा नं. १४ स्थित ठाँटीमा गएको पहिरोले राजमार्गको कटारी–ओखलढुंगा खण्ड अवरुद्�. . .


मोरङको राजघाटमा खानेपानी तथा सरसफाई योजना अलपत्र

- बिजय धिमाल उर्लाबारी  साउन २५ , मोरङको उर्लाबारीमा रहेको राजघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्माण कार्य कछुवाको गति लिएको स्थानियको भनाई छ । निर्माण कार्य २०६५ साल देखि कार्यसुरु गरिएता पनि ढीलासुस्ती भएकै हो । दश वर्षे योजना एघार वर्ष पुग्दा समेत संचालनमा नआएको भन्दै स्थानिय जागरुक भएक�. . .


उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा , सम्पूर्ण घर नै अन्यत्र सर्नुपर्ने अवस्था

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी �. . .


दमकको लाइफलाइन अस्पतालले आफ्नै परिसरमै फोहर जलाउँदा स्थानीय आन्दोलित

झापा साउन २५  । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन. . .


झापामा भरुवा बन्दुकसहित एक जना पक्राउ परे

झापा साउन २५ । जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हि�. . .


धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै , पर्यटकको आगमन बढ्दै

विराटनगर, साउन २५ गते । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरम. . .


झापाको लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड

दमक साउन २५  । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए । “उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन�. . .