धीरेन्द्रप्रसाद साह/राजविराज राजविराज, साउन १० गते । असारको अन्तिमदेखि बाढीले सप्तरीमा बितण्डा मच्चाएपछि बाढी प्रभावितवासिन्दाहरु स्वयं पूर्व तयारीमा जुटेका छन् । बाढी आइसकेपछि ज्यान, सरसामान, बालबालिका, बृद्धबृद्धालाई जोगाउन सकिने जोहोमा उनीहरु जुटेका हुन । घरमा बाढी वा पानी पसिसकेपछि सुरक्षि�. . .
पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट एक हजार ४ सय ११ जन. . .
धरान, ११ साउन । धरानमा लागुऔषधको कारोवारमा संलग्न तीन प्रहरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई एकथान पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको हो। सशस्त्र सुरक्षा बेस गोलबजार सिराहामा कार्यरत सशस्त्र प्रहरी हबल्दार जंगबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहर�. . .
भोजपुर,१० साउन । पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट . . .
पाँचथर , साउन १० , पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक. . .
दमक, साउन १० गते । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट�. . .
झापा साउन १० । झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । �. . .
धरान १० साउन । धरान–६ पानवारीका एक युवा सोही स्थानकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षिय युवराज कार्की रहेका छन् । उनले रातको समयमा आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गरेको पीडितकी ठूलीआमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेकी छन् । इलाक�. . .
अकबर अली दुहबी, १० साउन । सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा . . .
शिवशंङ्कर मिश्र बारा, साउन १० गते । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिमरौनगढ हिरासतबाट प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मार्ने एक थुनुवा फरार भएका छन् । दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरीको भान्छाघरमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएका थिए । उनी फरार भएपछि प्रहरी हवलदार शशि. . .
ताप्लेजुङ, ९ साउन । जंगलको ओडारबाट चार नाल बन्दुक फेला परेको छ । फुग्लिङ नगरपालिका-११ फवाखोलास्थित जंगलको ओडारमा ७ साउनको दिउँसो बेबारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो । बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ती बन्दुकहरू फेला पारी �. . .
उदयपुर,९ साउन । मालपोत कार्यालय कटारी, उदयपुर कर्मचारी बिहीन भएपछि सेवाग्राही मारमा परेको छ । कर्मचारी नभएपछि कार्यालय पुगेका सेवाग्राही काम नगरी फर्किन बाध्य भएको छ । कर्मचारी समायोजनका कारण कार्यालयमा ३ कार्यालय सहयोगी सहित १४ जना कर्मचारी हुनु पर्नेमा ६ जना मात्रै कर्मचारी रहेका छन् । भएका ६ जना क. . .