पुर्व

सप्तरीमा रासायनिक मलमा कालोबजारी, मल बिना धान रोप्न बाध्य छन किसान

धीरेन्द्रप्रसाद साह, राजविराज, साउन १३ गते । सप्तरीका किसान रासायनिक मलको अभावले मारमा परेको छन् । बजारमा मल नपाउँदा मल बिना नै धान रोपाइँ गर्न बाध्य छन । निर्धारित मूल्यको डेढ गुणामा बजारमा रासायनिक मल खुलेयाम बिक्री भइरहेको छ । धान रोपाइँका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्प�. . .


मासु खाने क्रममा घाटीमा अड्किएर ईटहरीमा एकको ज्यान गयो

इटहरी, १३ साउन । इटहरी उपमहानगरपालिका–०३ का एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ईटहरी ६ का ८५ वर्षीय ढुण्डिराज लिम्बुको आइतबार राति मृत्यु भएको हो । आइतबार राति मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि इटहरी स्थित एपेक्स हस्पिटल ल्याइएको थियो । तर अस्पातल ल्याउनु अ�. . .


सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु

लहान, साउन १३ गते । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाज�. . .


लेटाङमा निःशुल्क कम्प्युटर र अंग्रेजी भाषा तालिम

– भूमिका पाख्रिन लेटाङ । ग्रामीण महिला विकास केन्द्र र पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन) द्वारा निःशुल्क कम्प्युटर तालिम तथा अंग्रेजी भाषा कक्षा सञ्चालन हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले सो कुराको जानकारी गराएको हो । लेटाङ तथा केराबारीमा ५०/५० जनालाई निःशुल्क र �. . .


प्रदेश नम्बर १ मा कर्मचारी अभाव : दरबन्दी छ ३८००, कार्यरत कर्मचारी जम्मा २४००

बिनु तिमल्सिना  बिराटनगर  साउन १३ — सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ ।   प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत म�. . .


रंगेलीमा लाखाै रुपैयाँको भवनमा ठेक्केदारकाे लापरबाही, जनप्रतिनिधिले लिए चासो

रबिन्द्र बराल  रंगेली . साउन १३  माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक बिधालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक बिधालयमा नयाँ भवनका लागि शिक्षा कार्यालय  ६० लाख रुपैयाँ बराबर र बिधालय काेषबाट २१ लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुने समझैता समेत भएको थियोे. . .


बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति

काठमाडौं, साउन १३ । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । प्रदेश २ का ८ जिल्लामा कृषितर्फ १ अर्ब ९७ करोड तथा पशुपंक्षीतर्फ १ अर्ब ६२ करोडको क्षति भएको प्रारम्भिक अनुमान मन्त्रालयको. . .


ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने

ओखलढुंगा, १२ साउन ।  ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर ए. . .


प्रदेश १ मा २० वर्ष पुराना गाडी दुई हजार २५४ वटा, दुई हजार गाडी हराए

विराटनगर, १२ साउन ।  प्रदेश १ मा २० वर्ष पुराना गाडी दुई हजार २५४ वटा छन्। नियमानुसार ती साधनको बक्यौता कर तिरेर लगत कट्टा गर्नुपर्छ। लगत कट्टा गरेर मात्र कबाडीका रूपमा बेच्न वा नष्ट गर्न पाइन्छ। २० वर्ष पुराना गाडी गुडाउन नपाइने नियम छ। अञ्चल यातायात कार्यालय इटहरीका अनुसार अहिलेसम्म ३९ वटा गाडीको मात. . .


बिर्तामोडको हनूमान सेन्ट्रलमा सॉझ भएको आगलागी नियन्त्रणमा

विर्तामोड, ११ साउन ।  बिर्तामोडको हनूमान सेन्ट्रलमा शनिवार सॉझ भएको आगलागी नियन्त्रणमा आएको छ । हनुमान सेन्ट्रलको भुइतलामा दिनेश पाठकले सञ्चालन गरेको जुत्ता पसल र सामसूङ मोवाइलको डिलरमा भएको आगलागी लगभग एक घण्टापछि नियन्त्रणमा आएको हो । प्रहरी, स्थानीयवासी, मेचीनगर र बिर्तामोडको दमकलले आगलागी निय�. . .


स्वास्थ्य केन्द्र भित्र होहल्ला र पार्टी गर्ने चिकित्सकलाई कार्वाही गर्न महासंघको माग

पाँचथर, ११ साउन । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमै होहल्ला र पार्टी गर्ने चिकित्सकलाई कार्वाही गर्न पत्रकार महासंघ पाँचथर शाखाले शनिबार प्रेस विज्ञप्ति मार्फत सम्बन्धित पक्षसँग माग गरेको छ। गत साउन १ गते राति विरामी र सर्वसाधारणलाई . . .


विर्तामोडमा रहेको सी.के. प्रतिष्ठान पुनर्गठन, अध्यक्षमा टीका प्रसाई

विर्तामोड, ११ साउन । महामानव वी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादका ब्याख्याता स्व. सि.के. प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानको अध्यक्षमा टीका प्रसाई निर्वाचित हुनुभएको छ । विर्तामोडस्थित प्रतिष्ठान कार्यालयमा आज सम्पन्न साधारणसभाले प्रसाईको अध्यक्षतामा १३ सदस्यीय समिति न�. . .