पुर्व

मेचीनगर नगरपालिकाले एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक

झापा साउन ९ ,  मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । असार १० गते शुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्र�. . .


उदयपुरमा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट हल गर्न खाद्यान्न पठाइने

विराटनगर, साउन ९ गते ।  प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्य�. . .


बिराटनगरको नोबेल शिक्षण अस्पतालद्वारा पाँचथर जिल्लामा एक थान एम्बुलेन्स हस्तान्तरण

बिराटनगर साउन ९ ,  नोबेल शिक्षण अस्पताल विराटनगरले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भनी पाँचथर जिल्लामा एक थान एम्बुलेन्स बुधबार प्रदान गरेको छ । अस्पतालका सञ्चालक डा सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई रु ११ लाख मूल्यको बराबरको एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । सो अ�. . .


ईटहरीको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जना पक्राउ 

श्रावण, सुनसरी ०९ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका-२ बस्�. . .


संखुवासभाका चार स्थानीय तहद्वारा घरजग्गा सिफारिस रोक्का

संखुवासभा, ९ साउन । हचुवाको भरमा घर जग्गाको कर ९ सय प्रतिशतभन्दा बढी वृद्धि भएको भन्दै चार नगरपालिकाले घर जग्गाको सिफारिस रोकिएको छ । घरजग्गा न्यूनतम मूल्यांकनका निर्धारण समितिले १ साउन २०७६ बाट लागू हुनेगरी चर्को मात्रमा कर बढाएको भन्दै चार नगरपालिकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई बुधबार प्�. . .


झापाको दमकमा युवा समुह बिच ग्याङफाईट, एकजनाको ज्यान गयो दुईजना घाईते

दमक, ८ साउन । ग्याङ्गफाइट हुदाँ झापाको दमकमा आज दिउँसो एक जना युवाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । झडपका क्रममा धारिलो हतियार प्रहारबाट दमक नगरपालिका २ का मानबहादुर सुब्बाको १९ बर्षिय छोरा विक्रम लिम्बुको ज्यान गएको हो । दमक वडा नम्बर १ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा दिउँसो २५–३० जनाको दु�. . .


मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलका कक्षा ११ का बिद्यार्थीलाई भेडेटारमा वर्कशप

बिराटनगर साउन ८  , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा कक्षा ११ सुरु गरेको छ । यसै वर्षबाट स्कुलले होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना सुरु गरेको हो । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा यसै. . .


अविरल वर्षाका कारण धरान चतरा सडकखण्ड अवरुद्ध

हेटौडा । मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने . . .


प्रतिकूल मौसमका कारण आज आन्तरिक हवाई उडानमा असर

काठमाडौँ, साउन ८ गते । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए ताप�. . .


खोटाङमा नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित ६ पक्राउ

खोटाङ, साउन ८ गते । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी �. . .


झापाको घटना : प्रेम सम्बन्धको २८ दिनपछि बिहे गरेका गौतमको शव सडेको अवस्थामा भेटियो

प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।   झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै को. . .


सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल घुस लिएको आरोपमा पक्राउ

काठमाडौं साउन ८ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।   प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गर�. . .