पुर्व

ताप्लेजुङ जिल्ला अस्पतालमा विरामीको चाप बढ्यो

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा विरामीको चाप ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता दैनिक सयौँको संख्यामा विरामीहरु अस्पताल पुग्ने गरेका छन् । एक हप्ता अघिसम्म दैनिक ५० जना विरामी आउने गरेकामा चार दिनयता दैनिक १ सयभन्दा बढी विरामी आएको अस्पतालले जनाएको छ । गाउँका स्वास्थ्य संस्थामासमेत र�. . .


प्रभाव मूल्यांकन नगर्दाको विकासले विपद् निम्तियो

पाँचथर, १६ साउन । पाँचथरको याङवरक गाउँपालिकाले सबै वडालाई समान प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यसहित प्रत्येक वडाबाट एक÷एक वटा ठूला योजना छनोट गर्‍यो । गत आर्थिक वर्षमा यी योजनाहरुमा रु २० लाखदेखि ३६ लाखसम्म बजेट छुट्टियो । जिल्लाकै दुर्गम मानिने यस गाउँपालिकाको वडा नं २ फलैँचाको मानव. . .


कुवेत जान खोज्दा जेल

बिर्तामोड, १६ साउन । ६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । . . .


सुनसरीको इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ

नसीम अन्सारी इनरुवा, १६ साउन । सुनसरीमा घुस लिँदै गरेको अबस्थामा इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ  परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इनरुवाको नापी कार्यालयमा घुस माग्ने सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने ल. . .


झापामा प्रदेशस्तरीय महिला फुलबल सुरू, सतासीधामको विजयी सुरुवात

झापा, १५ साउन । झापाको शिवसताक्षीमा बुधबारदेखि सुरु १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लब झापाले विजयी सुरुवात गरेको छ। इलामको चुलाचुली महिला फुटबल क्लबलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सतासीधामले जित निकालेको हो। जितका लागि मीन�. . .


लहानमा सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरे�. . .


प्रदेश नं २ का मन्त्रिले सप्तरीमा तीन थानमा डुङ्गा उपलब्ध गराए

राजविराज, साउन १५ गते । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासी. . .


आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने

काठमाडौँ, साउन १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताउनुभएको छ । उहाँले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास�. . .


मोरङको सुन्दरहरैंचा–५ का १२ युवा जम्मुमा बन्दी,गाउँमा युवा मजदुर खोज्न एजेन्ट परिचालन

इटहरी, १५ साउन ।   भारतीय बाटो र सहर हुँदै विदेशमा   श्रमका लागि अवैध तवरबाट मानव तस्करले नेपाली महिला लैजाने तथ्य नयाँ होइन। यसरी अवैधानिक बाटो हुँदै दलालको पछि लागेर जाने कतिपय महिला बन्धक बनाइन्छन् भने कतिपयले उचित पारि श्रमिक समेत पाउँदैनन्। यसैगरी नेपाली पुरुष पनि देशबाहिर लगेर बन्दी बनाएर काममा �. . .


झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

झापा,१४ साउन  । असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा मृत्यु हुनेमा यहाँका अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका ७ जनामध्ये ४ जना बालबालिका रहेका जनाएको छ । १ जना अझै बेपत्ता छन् । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका �. . .


प्रदेश १ : सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र घुमघामकाे गन्तव्य बन्दै (फाेटाे फिचर)

साेलुखुम्बु, १४ साउन । प्रदेश १ को सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र पछिल्लो समय अवलोकन, अध्ययन तथा घुम्न आउनेहरुको गन्तव्य स्थल बन्दै गएको छ । यातायातको सहज पहुँच र निशुल्क प्रवेशको व्यवस्थाले यो ठाउँ घुमघामको मुख्य गन्तव्य बन्दै गएको हो । मुख्य रुपमा स्याउ खेती रहेको वागवानी केन्द्रमा. . .


ताप्लेजुङ विमानस्थल डेढ महिनादेखि ठप्प

ताप्लेजुङ, १४ साउन । सुकेटार विमानस्थलमा करिब डेढ महिनादेखि उडान हुन सकेको छैन। हरेक वर्ष वर्षामा उडान ठप्प हुँदै आएको सुकेटार विमानस्थलमा यसवर्ष असार ४ गतेदेखि नै ठप्प छ।  मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताएका छन्। जेठ २९ गतेसम्म नियमित उडान भ�. . .