पुर्व

पाँचथरमा ट्रयाक्टर दुर्घटना : एक जनाको ज्यान गयो, ३ घाइते

पाँचथर, १८ असार ।  हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । दुर्घटनामा जिल्लाको याङवरक गाउपालिका–३, ओयामका ३१ वर्षीय सुरेन्द्र सेलिङको गएको हो । दुर्घटनाबाट इलामका २० वर्षीय लिला सुन्दास, पाँचथर याङवरक–३ का कुमार लिम्बू, र या�. . .


मोरङको दाम्राभीट्टा स्कुलमा कक्षा ११ सुरु हुने ,होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा भर्ना हुदै बिद्यार्थी

बिराटनगर असार  १७ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा कक्षा ११ सुरु हुने भएको छ । यसै वर्षबाट स्कुलले होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना सुरु गर्ने जनाएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभ�. . .


सेफ्टी ट्याङकीमा ज्यान गुमाएका ४ जना मजदुरका परिवारलाई ५० हजार रुपैयाँ काजक्रिया खर्च

बिराटनगर १७ असार । सेफ्टी ट्याङकीको फर्मा खोल्ने क्रममा शनिबार ज्यान गुमाएका ४ जना मजदुरका परिवारलाई सुनवर्षी नगरपालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेहको हो । चारै जनाको परिवारलाई जनही ५० हजारका दरले २ लाख रुपैयाँ दिने निर्णय गरेको म�. . .


इटहरीको सेन्टर प्लाजामा आगलागी, बोरिङ सिस्टम भएका कारण ठूलो नोक्सानी हुन पाएन

विराटनगर १७ असार । इटहरी स्थित सेन्टर प्लाजामा आगलागी भएको छ । विधुत सर्ट भई आगलागी भएको सञ्चालक राजेश श्रेष्ठले बताए । आगलागिबाट क्षती भने नभएको प्रहरीले जनाएको छ । सेन्टर प्लाजामा भएको अत्याधुनिक फायर मेसिनबाट आगलागी नियन्त्रणमा आईसकेको छ । सेन्टर प्लाजामा रहेको बोरिङ सिस्टमबाट पानी लगाएपछि आगो न. . .


दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क , स्थानीय त्रासमा

दमक, असार १७ । दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ । हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्�. . .


सप्तरीमा चोरी आतंक : एकै रात पाँच घरमा चोरी , नगद र समान लिएर फरार

सप्तरी, असार १७ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रा�. . .


झापाबाट १६ विदेशीलाई नागरिकता वितरण, तीन कर्मचारी निलम्बित

झापा, १७ असार । आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ।  गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन�. . .


१७ महिनाका पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु

विराटनगर १६ असार । मोरङको सुन्दरहरैचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेका १७ महिनाका छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ । रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको सोमबार दिउँसो मृत्यु भएको प्रह�. . .


विप्पल र सेनाको भिडन्तमा सेनाको हेलिकोप्टर सहित ५० जनाको ‘एलआरपी’ टोली संखुवासभातर्फ

काठमाडौं १५ असार । संखुवासभाको सिलिचोङ(१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५– २५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो । सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमा�. . .


संखुवासभामा प्रहरी र विप्लव समूहबीच भिडन्त, डिआइजी भन्छन् ‘टाढा–टाढा फायर हो, खास केही होइन’

संखुवासभा, १६ असार । संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । उनले घटनास्थलमा अहिल टेलिफोन सम्पर्क हुन नसकेकोले थप विवरण प्राप�. . .


संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा १६ असार । संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्र�. . .


बिर्तामोडमा स्थानीय व्यवसायीले गरे सडकमा रोपाइँ

विर्तामोड, १५ असार । असार १५ गते धान दिवसका दिन झापाको बिर्तामोड–भद्रपुर १४ किमि सडकखण्डमा भने केही भिन्न दृष्य देखियो । उक्त सडक खण्डको बिर्तामोडदेखि १ किमि दक्षिणदेखि भद्रपुरसम्मै सडक जीर्ण भए पनि सरोकारवालाले मर्मत नगरेपछि आइतबार बिहान स्थानीय व्यवसायीले सोही सडकखण्डमा रोपाइँ गरे । “बर्खामा पा. . .