भद्रपुर, असार २२ गते । पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल बलियोसँग लगाएर बस्थे । नेपाल प्रहर�. . .
दमक, असार २२ गते । विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा क�. . .
झापा, २२ असार । बिजुली तार मर्मत गर्ने क्रममा करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु भएको छ, भने एक कर्मचारी गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरणको नयाँ काबेली कोरिडोर पाडाजुँगी सब–स्टेसनमा कार्यरत मुगुका ५५ वर्षीय प्रेमबहादुर खतिवडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी. . .
सप्तरी, २१ असार । छोराछोरीसहित आत्महत्या गर्न सप्तकोसी नदीमा हामफालेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रका अनुसार नदिमा हामफाल्ने सिरहाको गोलबजार नगरपालिका–८ की ३५ वर्षीया रुक्सना खातुन हुन्। उनी ३ छोरा र १ छोरीसहित शुक्रबार साँझ कोशी नदिमा हामफाले�. . .
रविन्द्र बराल रंगेली २१ असार । मोरङको रंगेली नगरपालिका ७ मा रहेको श्री संन्सारी मंन्दिरमा स्थानीय कृषकहरुले पोथी भ्यागुतो र भाले भ्यागुतो को बिवाहा गरिदिएका छन् । असारको मध्य वितिसक्दा समेत वर्षा नभएपछि कृषकहरुले भ्यागुतोको विवहा गराउन बाध्य भएका हुन । परापुर्व कालमा बुडापाकाहरुले समयमै पानी नपर�. . .
झापा । आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन् । राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५-०७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज�. . .
झापा– सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनम�. . .
विशाल नेम्वाङ झापा, असार २१ । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट चोरी भएका १९ ओटा मोटरसाइकल बरामद गरी शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीले एक हप्ताको अवधिमा ती मोटरसाइकल बरामद गरेको हो । मोटरसाइकल चोरीका घटना नरोकिएपछि प्रहरीले एक विशेष टोली परिचालन गरेको थियो । टोलीले मोटरसाइकल चो�. . .
उदयपुर, २१ असार । नगरपरिषद् पार्टीकरण भएको भन्दै चौदण्डीगढी नगरपालिकाका वडाध्यक्षले ‘नीति तथा कार्यक्रम’ पत्र घोषणासभामै च्यातेका छन्। नगर प्रमुख खगेन्द्र राईले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको नीति तथा कार्यक्रम घोषणा गर्दैगर्दा वडाध्यक्षले च्यातेका हुन्। नगरप्रुमख राईले मनोमा�. . .
भद्रपुर, २० असार । प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले आफू पनि कुनै कार्यालयमा जाँदा सेवाग्राही बन्नुपर्ने कुरालाई ध्यानमा राखेर जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको सेवाप्रवाह बडापत्रको विमोचन गर्दै मुख्य सचिव अधिकारील�. . .
इटहरी २० असार । इटहरीमा १७ मा रहेको प्रियन्स होटल एण्ड लजले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ परेका छन् । इलाम घर भएकी २५ बर्षिय किशोरीलाई होटलमा जवरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी ५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहर. . .
गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर �. . .