पुर्व

उद्योग वाणिज्य संघ इटहरीको व्यापारीको चुनावमा स्थानीय तहको निर्वाचनको झल्को

सुनसरी,१४ असार ।   दुई महिना अघिदेखि नै माहोल तातिएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार सम्पन्न भएको छ। नयाँ नेतृत्वको लागि इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसमा बिहान साढे ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ सकिएको हो। निर्वाचनमा बिहानैदेखी मतदाता लाइनबद्ध भई निर्वाचनमा सहभागी भए। चुनावी प्. . .


जन्मदिनमा विपन्नका लागि जनप्रतिनिधिकाे जस्तापाता

ओखलढुंगा, १४ असार । ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो जन्मदिन आफ्नो वडामा भएका एक घरविहीन बिपन्नलाई बस्ने घर बनाई दिएका छन्। ओखलढुंगा चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडामा रहेका एक विपन्नलाई बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन्। बुढाथोकीले आफ्नो जन्मदिनमा चम्पाद�. . .


जहाँ कुवामा ताल्चा नलाए, चुलोमा चामल पाक्दैन

भोजपुर,१४ असार । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोत एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए । तर ती सुकिसके। सबै कुवा सुक्दा पनि गाउँलेहरूलाई पानी दिइरहेको यो कुवामा रातदिन ताल्चा लगाइन्छ भन्न�. . .


चिङगु शेर्पाका छोरी खोला किनारमा, छोरा खोलामा मृत भेटिए

विराटनगर १४ असार । खादबारी मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन् । उनी गत बुधबार राति खोलामा मृत भेटिएका थिए । छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार गएका थिए । राति फर्कदा घरमा छ�. . .


उपमेयरले इटहरीका व्यापारीलाई नागरिकता रोक्ने धम्की दिएपछि

सुनसरी, १२ असार । । गलत मानिसले व्यवसायिक प्रमाणपत्र लिएको भन्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तीनका छोराछोरीको नागरिकता रोक्ने भनेपछि विहीबार इटहरीमा आयोजित एक कार्यक्रममा तनाव भएको छ । उद्योग वाणिज्य संघको साधारण सभामा स्वागत भाषण गर्दै उपमेयर गौतमले उम्मेद्वारहरुले जित्नैका ला. . .


बृद्धभत्ताबाट आएको रकम विद्यार्थीलाई छात्रबृत्ति !

संखुवासभा, १२ असार । संखुवासभाको सभापोखरी गाउँपालिका–६ का दुई बृद्धाले आफ्नो भत्ताबाट आएको रकम विद्यार्थीलाई छात्रबृत्ति दिन थालेका छन् । सामाजिक सुरक्षा भत्ताले बाह्रविसेका ८० बर्षिय जीवनकुमारी कालाखेती र ७० बर्षीय जानुका कालाखेतीले छात्रबृत्ति कोष स्थापना गरिदिएका छन् । उमेर ढल्केका धेरैको ल. . .


धरानमा पेस्तोल र गोली सहित तीन लुटेरा पक्राउ

धरान, १२ असार । धरान आसपासका क्षेत्रमा हतियार देखाउँदै लुटपाटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान १५ का सरोज गुरुङ, भोजपुर हतुवागडीका विजय राई र भोजपुर आमचोक गाउँपालिका–११ का सुरेश राईलाई हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिर�. . .


झापामा डेंगुको प्रकोप बढ्दै, २६ जनामा डेंगुको संक्रमण

झापा, १२ असार । झापामा २६ जनामा डेंगुको संक्रमण फेला परेको छ। पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। पछिल्लो समय झापाको बिर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना र भद्रपुर नगरपालिकामा १ जनालाई डेंगुको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झा�. . .


डरलाग्दो चट्याङ : सुनसरीमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु ,यसरी बच्न सकिन्छ !

बिराटनगर असार १२  । सुनसरीमा बुधबार चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । बराहा नगरपालिका–९ श्रीलंका टापुमा चट्याङ लागेर ६ वर्षीय बालक अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको हो । चट्याङ लागेर ४ वर्षीया बालिका पुष्पा उराँव घाइते भएकी छिन्। मोरंगमा पनि केहि दिन अघि ३ जनाको चट्याङ लागेर मृत्य. . .


इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग आज देखि बन्द

विर्तामोड,१२ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आज (बिहीबार)देखि बन्द गरेका छन्। नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो। नगरपालिकाले बनाएको चियाको मू. . .


झापाको पर्यटकीय स्थल कालिका सिमसार आकर्षक गन्तब्य बन्दै

झापा, १२ असार । झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा सुन्दर ठाउँ हो । मेची नगरपालिकाको आर्थिक सहयोगमा कालिका सिमसार क्षेत्रभित्र आ�. . .


झापामा दुई केटा बिच विवाह : फेसबुकको प्रेमले विवाहसम्म पुर्यायो

उर्लाबारी, १२ असार । समान लिङ्ग भएका वा समलिङ्गीहरु विहे गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जीले विहे गरे । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक सञ्जालमा फेसबुक मार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै मा�. . .