पाँचथर, ३ जेठ । हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे अवस्थामा सिते भन्ने ठाउँको जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परे. . .
विराटनगर ३ असार । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा सोमबार मृत अवस्थामा भेटिएको शवको आज पहिचान खुलेको छ । सडिएको अवस्थामा जंगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्�. . .
खोटाङ, असार ३ गते । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपा. . .
ताप्लेजुङ, ३ असार । फुङलिङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु भएको छ। वडा नम्बर ४ र ५ ले ५० जनालाई रोजगार दिएर कार्यक्रम सुरु गरेको हो। पहिलो चरणमा आवेदन दिएकामध्ये ४१० जनालाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी गरिएको नगर प्रमुख छत्रपति प्याकुरेलले बताए। नगरका सबै वडाका. . .
सोलुखुम्बु, ३ असार । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरे�. . .
इलाम, ३ असार । जिल्ला प्रशासन कार्यालय इलामले दस महिनापछि पहिलोपटक बजार अनुगमन गरेको छ । प्रशासनले चाडबाडको अवसर पारेर दसैंमा बजार अनुगमन गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय इलामको संयोजनमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, इलाम नगरपालिका, उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ घरेलु कार्यल�. . .
उदयपुर,२ असार । उदयपुरमा जारी छैटौं उदयपुर गोल्डकपको सोमबार भएको खेलमा मोरङ फुटवल एकेडेमी विजयी भएको छ। थारुहट रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा ४ विरुद्ध दुई गोल अन्तरले हराउँदै मोरङ विजयी भएको हो। खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो ग�. . .
काँकरभिट्टा, २ असार । भारत पश्चिम बंगाल नक्सालबाडीका समिर अली र सल्मा खातुनको दैनिकी मेची नदीको बगरमा बितेको एक वर्ष भयो । उनीहरु हरेक दिन विहानै घर छोडर आउँछन र बेलुका ५ बजे फर्किन्छन् । मेचीनगरको ठुलो बजार काँकरभिट्टामा संकलन भएको फोहोर नगरपालिकाको गाडीले बगरमा फालेपछि मात्र उनीहरुको दैनिकी शुरु ह�. . .
धरान, २ असार । अत्यधिक गर्मीका कारण धरानका सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । “ गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ”, विद्य�. . .
झापा, १ असार । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया एक डाक्टरको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो। उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो। झापा शनिश्चरे नै घर भएकी डा यादवको आइतबार बिहान उनको निधन भएको. . .
लहान असार १ , सिरहाको बरियारपट्टीबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निव�. . .
झापा, १ असार। शान्तिनगर झापाको बुद्धशान्ति गाउँपालिकामा एक ब्यक्तिको मृत्यु भएपछि, अन्तिम संस्कार कसले गर्ने भन्नेमा केही समय अन्योल भयो । बाबु–आमा इसाई धर्मावलम्बी, जेठा र कान्छा छोराका परिवार हिन्दू । भारतको सिक्किममा रहेका जेठा छोरा भाइको निधनमा आउन सकेनन् । मृतकका छोरा नरहेको र दुई छोरीहरु नावा. . .