पुर्व

यस्तो पनि : लहानमा रूख काटेको विषयमा झडप , एक महिलाको मृत्यु

लहान, असार ६ गते । सिसौको रूख काटेको विषयमा झडप हँुदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भए. . .


उर्लाबारीमा रहेको एभरेष्ट मल्टि टेक्निकल कलेजले १० औं वार्षिकोत्सव मनाउने

बिराटनगर असार ६ , मोरङको उर्लाबारीमा रहेको एभरेष्ट मल्टि टेक्निकल कलेजले १० औं वार्षिकोत्सव मनाउने भएको छ । शिक्षा क्षेत्रमा प्राबिधिक शिक्षा दिदै आएको निजि संस्था एभरेष्ठ मल्टि टेक्निकल कलेजले १० औं बर्षमा प्रबेश गरेको उपलक्षमा बिभिन्न कार्यक्रम गर्ने भएको हो । कार्यक्रम अन्तर्गत असार ११ देखि १�. . .


६ वर्षिया नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा ईटहरीबाट एक व्यक्ति पक्राउ

विराटनगर , ६ असार । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ९ मा भाडामा बस्ने ६ वर्षिया एक नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । घर धनीको नाताले ज्वाँई पर्ने देवराज गौतमले उक्त नावालिकालाई यौन दुव्र्यहार गरेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यौन दुव्र्यहार गरे�. . .


शौचालय जान भनेर बिजुली बाल्ने क्रममा करेण्ट लागेर १ को मृत्यु

विराटनगर ६ असार । सुनसरीको बर्जु गाउँपालिका(६ चिमडीबजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिवार राती साढे ९ बजेको समयमा बर्ष५० का नन्दकिशोर साह आफ्नै घरका ेशौचालय जान बिजुली बाल्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होममा उपचारको . . .


सह– चालकले ट्याक्टर चलाउदा ठूलोआहालमा ट्याक्टर पल्टीएर सह– चालकको मृत्यु

विराटनगर ६ असार । खोटाङको रावावेसी गाउँपालिका ३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजेको समयमा सोही ठाउँका दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५त. ६६००नम्बरको ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह(चालक बर्ष २३ को नबिन भुजेलले चलाउन�. . .


यस्तो पनि : चोरी गर्न गएको चोरहरुको एक समूहले गरे युवतीको विभत्स हत्या

गौशाला, असार ६ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गएराति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८/१० जनाको अज्ञात हतियारधारी समूहले चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया . . .


केराबारीमा नाता भित्र कै आफन्तको योजनामा १९ बर्षिया किशोरी बलात्कृत

विराटनगर ५ असार । मोरङको केराबारी गाउँपालिका स्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कारको घटनामा नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी एक १९ वर्षीय युवतीमाथि बलात्कार गरिएको थियो । जुस भन्दै झुक्याएर मदिराका रुपमा सेवन गरिने वाइन खु. . .


रातको समयमा खुकुरी र रड बोकेर आक्रमण गर्ने गौरीटोलका राई पक्राउ

विराटनगर ५ असार । बुधबार राती खुकुरी र रड बोकेर आफ्नै टोलका एक युवालाई काट्न पुगेका धरान ८ गैरी टोलका करिब ३० बर्षका उमेश राई पक्राउ परेका छन् । खुकुरी र रड बोकर गएका राईले सोही टोलका २८ बर्षीय मनोज भन्ने खिरबहादुर श्रेष्ठको घरमा पुगेर प्रहार गरेका थिए । खुकुरी प्रहारबाट श्रेष्ठको पिडौलामा लागेको थि�. . .


सुन्दरहरैचामा प्रध्यानध्यापकद्धारा विद्यार्थीमाथी निर्घात कुटपिट गरेपछि…

विराटनगर ५ असार । मोरङको सुन्दरहरैचामा रहेको बाल सदन एकेडेमीका प्रध्यानाध्यापकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । स्कुलका शिक्षक दिपक केसीले कक्षा ८मा अध्ययनरत १५ वर्षिया छात्रा सृष्टी यादवलाई कुटपिट गरेका छन । मंगलबार कक्षा कोठामा पढिरहेको अवस्थामा साथीहरु सग जिस्किने क्रममा पेपरमा �. . .


खोटाङमा तीन महिलाको शृङ्खलाबद्ध हत्याको हत्यारा पत्ता लाग्न सकेन

खोटाङ, असार ५ गते । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो । विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिक. . .


सुनसरीको बराहक्षेत्रबाट लागूऔषध र चक्कु सहित एक युवा पक्राउ

सुनसरी, असार ०४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सैनिक टोलबाट प्रहरीले मंगलवार लागूऔषध र चक्कु सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध र चक्कु सहित धरान उपमहानगरपालिका-१७ बस्ने बर्ष २६ को सुबोज खड्कालाई पक्राउ गरेको हो । दिउँसो साढे १२. . .


झापाको गौरादहमा पनि टिपरको ठक्करबाट बालकको मृत्यु 

झापा, असार ४  गते । झापाको गौरादह नगरपालिका-७ भेटवालचोकमा सोमवार दिउँसो टिपरको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको छ । दिउँसो ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरले सुनसरीको तरहरा घर भई गौरादह-७ हजुरबुवाको घरमा बस्दै आएका कृष्ण गिरीको छोरा बर्ष १० का ओमराज गिरीलाई �. . .