पुर्व

पाँचथरमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु

पाँचथर, असार १९ गते । पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवा बजारमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु भएको छ । बुधवार साँझ पौने ८ बजेको समयमा मौवा बजार स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ५४६० नम्बरको ट्याक्टरले मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको छोरा बर्ष ६ को रिदम खत्रीलाई ठक्कर �. . .


७ कक्षा फेल कृष्णदासकाे विद्यावारिधिमाथि प्रश्न ?

धरान, १९ असार । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रूपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास वराहक्षेत्रको चतरामा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्ष�. . .


दुहवीमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

सुनसरी, असार १८ गते । सुनसरीको दुहवी नगरपालिका-१२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१५ का ४४ बर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँपालिका-६ क. . .


मेचीनगरमा यस्तो : नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज

भद्रपुर, असार १८ गते । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५÷७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक भवन निर्माणमा विनियोजित शत्प्रतिशत रकम फ्र�. . .


पाँचथरमा ट्रयाक्टर दुर्घटना : एक जनाको ज्यान गयो, ३ घाइते

पाँचथर, १८ असार ।  हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । दुर्घटनामा जिल्लाको याङवरक गाउपालिका–३, ओयामका ३१ वर्षीय सुरेन्द्र सेलिङको गएको हो । दुर्घटनाबाट इलामका २० वर्षीय लिला सुन्दास, पाँचथर याङवरक–३ का कुमार लिम्बू, र या�. . .


मोरङको दाम्राभीट्टा स्कुलमा कक्षा ११ सुरु हुने ,होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा भर्ना हुदै बिद्यार्थी

बिराटनगर असार  १७ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा कक्षा ११ सुरु हुने भएको छ । यसै वर्षबाट स्कुलले होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना सुरु गर्ने जनाएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभ�. . .


सेफ्टी ट्याङकीमा ज्यान गुमाएका ४ जना मजदुरका परिवारलाई ५० हजार रुपैयाँ काजक्रिया खर्च

बिराटनगर १७ असार । सेफ्टी ट्याङकीको फर्मा खोल्ने क्रममा शनिबार ज्यान गुमाएका ४ जना मजदुरका परिवारलाई सुनवर्षी नगरपालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेहको हो । चारै जनाको परिवारलाई जनही ५० हजारका दरले २ लाख रुपैयाँ दिने निर्णय गरेको म�. . .


इटहरीको सेन्टर प्लाजामा आगलागी, बोरिङ सिस्टम भएका कारण ठूलो नोक्सानी हुन पाएन

विराटनगर १७ असार । इटहरी स्थित सेन्टर प्लाजामा आगलागी भएको छ । विधुत सर्ट भई आगलागी भएको सञ्चालक राजेश श्रेष्ठले बताए । आगलागिबाट क्षती भने नभएको प्रहरीले जनाएको छ । सेन्टर प्लाजामा भएको अत्याधुनिक फायर मेसिनबाट आगलागी नियन्त्रणमा आईसकेको छ । सेन्टर प्लाजामा रहेको बोरिङ सिस्टमबाट पानी लगाएपछि आगो न. . .


दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क , स्थानीय त्रासमा

दमक, असार १७ । दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ । हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्�. . .


सप्तरीमा चोरी आतंक : एकै रात पाँच घरमा चोरी , नगद र समान लिएर फरार

सप्तरी, असार १७ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रा�. . .


झापाबाट १६ विदेशीलाई नागरिकता वितरण, तीन कर्मचारी निलम्बित

झापा, १७ असार । आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ।  गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन�. . .


१७ महिनाका पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु

विराटनगर १६ असार । मोरङको सुन्दरहरैचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेका १७ महिनाका छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ । रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको सोमबार दिउँसो मृत्यु भएको प्रह�. . .