पुर्व

जब प्रहरीले घुसको बार्गेनिङ गर्दा गर्दै प्रहरी हवल्दार र व्यापारीलाई समात्यो

सिरहा । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका-४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका-७ स्थित ट्राफिकचोकस्थि�. . .


लहानमा एक महिनादेखि फोहोर उठेन , दुर्गन्धित बन्यो सहर

लहान, जेठ ३२ गते । लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो । लहानस्थित गुदरी बजार, शिव मन्दि�. . .


झापामा ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने माता  प्रहरी नियन्त्रणमा

झापा, ३१ जेठ ।  झापा मेचीनगर ९ बस्ने ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने मेचीनगर ९ मा बस्दै आएकी माता भनिने पवित्रा शिवाकोटीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार माता भनिने शिवाकोटीविरुद्ध किटानी जाहेरी परेपछि जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो। . . .


मोरङको रतुवामाईस्थित दाम्राभिट्टा स्कुलमा वार्षिकोत्सब तथा बिदाई कार्यक्रम

उर्लाबारी जेठ ३१, मोरङको रतुवामाईस्थित दाम्राभिट्टा सेकेन्डरी इङलिस स्कुलले १२ अौ वार्षिकोत्सब भव्यरुपमा मनाएको छ । एक कार्यक्रमविच शुक्रबार विद्यालयले वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो । यस्तै , स्कुलबाट यसवर्ष एसईई �. . .


खानेपानीको रकम हिनामिना गर्ने दुई कर्मचारी बर्खास्त

संखुवासभा, ३१ जेठ । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयका दुई कर्मचारी बर्खास्त भएका छन्। रकम हिनामिना गरेको आरोपमा समितिले लेखापाल लक्ष्मण पराजुली र प्रशासन सहायक जुनिता कार्कीलाई बर्खास्त गरेको समितिले जनाएको छ। खानेपानी कार्यालयका लेखापाल लक्ष्मणले महशुल र प्रशासन सहायक जुनिताले �. . .


ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको भवन शिलान्यास

ताप्लेजुङ, ३१ जेठ । ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको हाता भित्र निर्माण हुन लागेको कार्यालय भवनको आज एक कार्यक्रमको आयोजना गरि शिलान्याश भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले भवनको शिलान्यास गरे । कार्यक्रममा बोल्दै प्रदेश प्रहरी कार्यालयका प्रमुख रिजालले ना�. . .


इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी

प्रकाश नेपाल इलाम, जेठ ३१ । सदरमुकाम इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी भएका छन् । इलामबाट तराइसम्म पुग्नको लागि आधा दुरी छोटिएर व्यापार, पर्यटन विकासमा समेत सहज हुने भएपछि उनीहरु खुसी भएका हुन् । इलामदेखि तराइ पुग्न पहिले मेची राजमार्गको ८३ किलोमिट�. . .


सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत ,१३ वर्षीय बालक पक्राउ परे

सप्तरी, जेठ ३१ । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपाल. . .


उदयपुरको दुई दर्जन बढी गाउँमा पाइने अल्लोलाई किसानले भने मल बनाउन मलखाडीमा कुहाउँदै

उदयपुर, ३१ जेठ । उदयपुरको पहाडी क्षेत्रमा प्रसस्त मात्रामा पाइने अल्लो वर्षौंदेखि गाईवस्तुको सोत्तर र मलको रूपमा प्रयोग हुँदै आएको छ । स्थानीयलाई अल्लोको महत्व र प्रशोधन गर्ने तरिका थाहा नहुँदा वर्षौंदेखि किसानको गाई–भैंसी गोठमा अल्लो कुहिँदै आएको हो । जिल्लाको दुई दर्जन बढी गाउँमा पाइने अल्लोलाई. . .


छथरका युवालाई रोजगार

तेह्रथुम, ३१ जेठ ।रोजगारीका लागि लाखौ ऋण गरेर विश्वका विभिन्न मुलुकमा पुग्ने युवाको लहर बढ्दो छ । युवालाई परिवार पाल्नैका निम्ती भए पनि रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ । अझ हाम्रो समाजमा महिला र पुरुषमा पारिश्रमिकमा समेत विभेद कायमै छ । एउटै काम गरे पनि महिलालाई कम र पुरुषलाई बढी पारिश्रमिक द. . .


अत्यधिक गर्मीका कारण झापामा मलामी गएका एक व्यक्तिको मृत्यु

भद्रपुर, (झापा) ।  झापामा अत्यधिक गर्मीका कारण मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ। अत्यधिक गर्मीका कारण मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ व�. . .


बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङबीचको सिधा यातायात सम्पर्क टुट्यो

उदयपुर,३० जेठ । गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोलेपछि सिधा यातायात टुटेको छ । बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङबीचको सोझो यातायात सम्पर्क टुटेको हो । ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको बेलिब्रिज खोलिएपछि २ जिल्लाबीचको सोझो याताय. . .