पुर्व

रकम घोटला भएपछि खानेपानीले लुकायो लेखा प्रतिवेदन

खाँदबारी, २ जेठ । संखुवासभामा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भएको आर्थिक रकम घोटला भएको लेखा प्रतिवेदन समितिले लुकाएको छ । खानेपानी समिति र कर्मचारीको मिलेमतोमा लाखाैं रकम घोटाला गरेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल भइरहेको छ । खानेपानी महसुललगायतको रकम हिनामिना गरेको प्रत�. . .


भीमनारायण गोल्डकप : पहिलो सेमीफाईनलमा डाउफिन्स क्लब क्यामरुन बिजयी

धनकुटा २ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज बिहान भएको पहिलो सेमीफाईनल खेलमा डाउफिन्स क्लब क्यामरुन बिजयी भएको छ । विन्धवासिनी क्लब मोरङ्ग लाई २—० ले पराजीत गर्दै डाउसिन्सले फाईनल यात्रा तय गरेको हो । पहिलो हाफको १३ औ मिनेटमा डाउफिन्सका पेटाङ्ग. . .


प्रदेश नम्बर १ मा अत्याधुनिक इन्डोेर आईसपार्क बन्दै , वाटर पार्कको मज्जा लिन सकिने

विराटनगर जेष्ठ २ । प्रदेश नम्बर १ को सुनसरीको इटहरीमामा इन्डोेर आईसपार्क  बन्ने भएको छ । इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ। दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इटहरी उपमहानगरपालिका �. . .


सुनसरीको देवानगन्ज गाउँपालिकाले दलितहरुलाई बस्ती निर्माण गरिदिने

सुनसरी, १ जेठ । सुनसरीको देवानगन्ज गाउँपालिकाले दलितहरुलाई बस्ती निर्माण गरिदिने भएको छ । ‘नयाँ दलित वस्ती’को एक समारोहबीच गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बुधबार शिलान्यास गरेका छन् । देवानगन्ज-४ मा सो बस्ती निर्माण हुनेछ । वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्रेश्वरप्रसाद मेहताले बस्ती निर्म�. . .


धनकुटाको शहिदभुमीबाट ८ किलो गाँजा बरामद

धनकुटा, १ जेठ ।  धनकुटाको शहिदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले   ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । सोही जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिए. . .


मोरङको नेता चोकबाट बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रण

बिराटनगर जेष्ठ १ । मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको �. . .


डरलाग्दो चट्याङ : मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

बिराटनगर , जेष्ठ १ । मोरङको रतुवामाई नगरपालिका-४ कटघरा भन्ने स्थानमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती १ बजे हावाहुरी, बर्षासंगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । त्यसैगरी निजक�. . .


पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको तेजपात उत्पादक किसान निराश

लेटाङ (मोरङ), जेठ १ गते । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा मूल्य घटेको किसानहरू बताउँछन् । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । उत्तरी मोरङका साविक आठवटा पहाडी गाविस, धनकुटा, पाँचथर र . . .


रातारात अतिक्रमण हुन लागेको ३ विगाह जग्गा प्रहरीले जोगायो

उदयपुर, १ जेठ। प्रहरीले रातारात अतिक्रण हुन लागेको जमिन जोगाएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको करिब ३ विगाह जमिन प्रहरीले जोगाएको हो । दुई दिनयता रातिको समय पारेर अतिक्रमण गरेको जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खा�. . .


इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट बिक्री कक्षको स्थापना

इटहरी, ३१ बैशाख । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रालिले इटहरीमा महिन्द्रा गाडीहरूको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको बिक्री कक्षबाट महिन्द्राका स्पेयर पार्ट्‌सहरू, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरू प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै . . .


ओखलढुंगामा युवती बलात्कारको आरोपमा वडा सदस्य नै पक्राउ परे

ओखलढुंगा बैशाख ३१ , ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडा सदस्य युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । गत चैत चैत ७ गते सदस्य विष्णु श्रेष्ठले एक स्थानीय युवतीलाई बलात्कार गरेको उजुरी �. . .


इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटियो

सुनसरीको इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटिएको छ । इटहरी ११ स्थित बुढी खोलाको किनारमा पहिचान नखुलेको अन्दाजी ३४–३५ उमेरकी महिलाको शव भेटिएको इटहरी प्रहरीले जनाएको छ । डिएसपी समिरचन्द्र खरेलका अनुसार इटहरी आसपास प्लाष्टिक खोजेर हिड्ने महिलाको शव भएको बताए ।तिनचार दिनदेखि पानीमा डुबेको कार�. . .