पुर्व

सुनसरीमा नागरिकता बनाई दिने भन्दै १० हजार लिने पक्राउ

सुनसरी, १७ वैशाख । सुनसरीको ईनरुवा नगरपालिका-३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले साेमबार एकजनालाई  पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडी  ईटहरी उप-महानगरपालिका-९ बस्ने ४६ बर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै ईनरुवा-१ का लेखापढी व्यवसायी ग�. . .


झापामा यस्तो : आफै सहायक केन्द्राध्यक्ष अनि आफै परीक्षार्थी, ल्याए परीक्षामा प्रथम नतिजा

बिर्तामोड बैशाख १६ । विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएक. . .


मेची भन्सारले लक्ष्य भेट्टाउन सकेन, ९ महिनामा ६० प्रतिशत मात्र राजश्व संकलन

झापा, १७ बैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा चैतसम्मको असुली ७ अर्ब ७६ करोड ११ लाख रूपैयाँ रहेको छ । चैतसम्मको लक्ष्य ९ अर्ब २३ करोड ४७ लाख राखिएको थियो । आर्थिक वर्ष. . .


सुनसरीको चतरामा जारी कुम्भ मेलालाई संघीय सरकारले बेवास्ता गरेको आरोप

सुनसरी, १७ बैशाख । सुनसरीको बराहक्षेत्रमा जारी अर्धकुम्भ मेलालाई संघीय सरकारले बेवास्ता गरेको गुनासो कुम्भमेला व्यवस्थापन समितिले गरेको छ । कुम्भ मेलाको उद्घाटन गर्न राष्ट्रपति आउने भनिए पनि नआएको बताउँदै समितिले अहिलेसम्म संघीय सरकारको उपस्थिति नहुनुले बेवास्ता गरेको अनुभूति भएको बताएको हो । अ�. . .


बेहुला बेहुली : विवाहमण्डपबाटै समातिए, तीन दिन थुनिए अनि घरमा भित्रिए

संखुवासभा, १७ बैशाख । गत शनिवार खाँदबारी नगरपालिका-६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गर्यो। जिल्ला बाल क्लब समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारी दिएपछि प्रहरीको टोलीले  बेहुला–बेहुलीसहित उनीहरुका बाबुलाई पक्राउ गर्यो। बेहुलीको परिवारले छोरी २० . . .


धनकुटामा प्रदेश १ स्तरीय महिला भलिवल प्रतियोगिता हुँदै

धनकुटा, १६ बैशाख । धनकुटामा भोलीबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकार सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का १�. . .


मोरङमा ५ राउण्ड गोली लगायतका हतियार बरामत

मोरङ बैशाख १६ , मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित बक्राहा नुनसरी खोलामा ५ राउण्ड गोली, जीर्ण अवस्थामा काठ नभएको नाल र म्याग्जिन फेला परेको छ । सोही ठाउँस्थित स्काभेटरले खोला उत्खनन गर्ने क्रममा सो हतियार फेला परेपछि ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उक्त हतियार नियन्त्रणमा लिएक. . .


सप्तरीका एक वडाध्यक्ष घुस लिँदै गर्दा रंगेहात समातिए

सप्तरी बैशाख १६ . काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । सोमवार बिहान अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई पक्राउ गरेको हो । मियाँले सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग काम मिलाइदिने भन्दै रु २५ हजार ल. . .


चियामा आत्मनिर्भर: पूर्वका झापा, इलाम लगायत देशबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात

भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।     आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .


झापामा बाटो हिडने क्रममा गोमन सर्पले टोकेर एकजनाको मृत्यु

झापा बैशाख १६ , झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्क बहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बाटो हिडने क्रममा गोमन सर्पले खर्कलाई डसेका थिए. . .


संखुवासभामा जब मण्डपबाटै बेहुला-बेहुलीसहित ४ जना समातिए , कारण यस्तो !

संखुवासभा बैशाख १६ ,  विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा तीर्थ तामाङ रहेको जिल्ला �. . .


झापामा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु

सुरुङ्गा बैशाख १६ , पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।     पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेल�. . .