पुर्व

मोरङको बक्राह खोलामा पौडी खेल्ने क्रममा अचेत भएका बालकको मृत्यु

बिराटनगर बैशाख २५ , मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ बक्राह खोलामा मंगलवार पौडी खेल्ने क्रममा अचेत भएका १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजेको समयमा सोही नगरपालिका-२ कसेनी बस्ने ओम बहादुर लिम्बुको छोरा बर्ष ५ को युदिश लिम्बु र युवराज लिम्बुको छोरा बर्ष ५ को आयुष लिम्बु बक्राह खोलामा पौडी खेल्ने क्रम�. . .


भोजपुर र संखुवासभाको सिमानामा रहेको लम्सुवाघाटको पुल नौ वर्षसम्म निर्माण हुन सकेन

संखुवासभा, २५ बैशाख ।  एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुर र संखुवासभाको सिमानामा रहेको लम्सुवाघाटको पुल नौ वर्षसम्म निर्माण नहुँदा आवतजावतमा समस्या भएको छ । संखुवासभाको तुम्लिङटार मनकामना हुर्दै मुख्यमन्त्री राईको गृहजिल्ला तर्ने लम्सुवाघाटको पुल निर्माण नहुँदा भोजपु�. . .


नहरको ड्यामा डुबेर झापामा ७० बर्षीया बृद्धाको मृत्यु

झापा, २४ बैशाख। झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतमको  मृत्यू भएको छ । आज बिहान  झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको नहरको ड्याममा  बृद्धा डुबेर मृत अवस्थामा फेला परेकी हुन् ।   ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले शव ब. . .


सोलुखुम्बुको माप्यदुधकोशीमा आगलागी, १५ लाखकाे क्षति

सोलुखुम्बु, २४बैशाख  ।  सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-६ मा भएको आगलागीमा १५ लाख बराबरको क्षति भएको छ ।  स्थानीय एक्का बहादुर राईको  घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन लगायत घरको सम्पुर्ण समान जलेर नष्ट भएकाे   जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  आगलागी प�. . .


विराटनगर राजधानी भएपछि तात्यो धनकुटा , आन्दोलन घोषणा

विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।     राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .


ट्राफिक प्रहरी कार्यालय दमक झापाको भवन शिलान्यास

झापा, २४ बैशाख । ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्याश गरिएको छ। उक्त भवनको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गरेका हुन् । आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्. . .


धनकुटाको शहीदभूमिमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

धनकुटा, २४  बैशाख ।  धनकुटाको शहीदभूमि गाउँपालिका ७ देउरालीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ७ देउराली कै ट्याक्टरका सह चालक २२ वर्षीय ओमबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका शहीदभूमि गाउँपालिका ७ देउरालीबाट महालक्ष्मी न�. . .


तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीद्वारा वियजी सुरुआत

ताप्लेजुङ, २४ बैशाख । ताप्लेजुङमा जारी ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीहरूले वियजी सुरुआत गरेका छन्। मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गर्‍यो। पाँचजना. . .


गरिखानेको कथा : मोरङको लेटाङका शेरबहादुर कपाल काटेरै मनग्गे आम्दानी गर्दै

भूमिका पाख्रिन लेटाङ मेहनत र लगनशील भएर काम गर्न हो भने विदेशिनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् शेरबहादुर माकिम मगर । वि.सं. २०३४ सालमा पिता बलबहादुर माकिम र माता माया माकिमको कोखबाट मोरङको लेटाङमा जन्मिएका शेर बहादुर माकिम मगर हाल आफ्नै पेशा व्यवसायबाट आफ्नै ठाँउमा उदाहरणका पात्र बनेका छन�. . .


मोरङको सुन्दर-हरैँचामा बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु 

मोरङ, वैशाख २३ । मोरङको सुन्दर-हरैँचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थ. . .


इलाममा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परे

बिनय तिम्सिना इलाम, २२ बैशाख । इलाममा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परेका छन् । लागु औषध सम्बन्धी गतिबिधीमा संलग्न रहेको भन्ने सुचनाको आधारमा प्रहरी परिचालन गरी खोजतलास गर्दा ६ जनालाई लागु औषध ब्राउन सुगर सहित प्रकाउ गरिएको छ। पक्राउ पर्नेमा पाँचथर जिल्ला फिदिम नगरपालिका ४ बस्ने बर्ष २२ को सुभा�. . .


इलामका चिया मजदुरको आन्दोलन ३५ औँ दिनमा, सरकार र व्यवसायी दुवै मौन

कोकिला ढकाल इलाम, वैशाख २२ । सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५औँ दिनसम्म पनि सरकार र व्यवसायी दुवै मौन बसेका छन् । सरकारी नियमअनुसार कुनै पनि निर्णय वा सूचनाको परिपक्�. . .