इनरुवा, २५ वैशाख। सुनसरी सदरमुकाम इनरुवामा कर्मचारी मिलन केन्द्र सुनसरीले आफ्नो नयाँ वर्षको क्यालेण्डर विमोचन गरेको छ । बुधबार केन्द्रले जिल्लाका सरोकारबालाहरुका बीच नयाँ वर्षको क्यालेण्डर विमोचन गरेको हो । कर्मचारी मिलन केन्द्र क्यालेण्डर सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले�. . .
पाँचथर, वैशाख २५ गते । पाँचथरको कुम्याक गाउँपालिका-२ सुब्बाटोल स्थित गैरी भन्ने स्थानमा मंगलवार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कच्ची सडक खण्डमा राती पौने ९ बजे सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोकेर चौथी बजार तर्फ आउँदै गरेको लु ४ त ६२४ नम्बरको ट्याक्टर उक�. . .
झापा, वैशाख २५ गते । झापाको दमक नगरपालिका-४ धरधरे पुल नजिक मंगलवार श्याम दाहालले संचालन गरेको होटलमा ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट दाहालको टिनको छानो भएको ११ कोठे होटलमा आगलागी हुँदा नजिकै रहेको उल्स चमेना गृह (होटल), निजको किराना पसल, घर भित्र रहेको लत्त. . .
सुनसरी, वैशाख २५ गते । सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा �. . .
बिराटनगर बैशाख २५ , मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ बक्राह खोलामा मंगलवार पौडी खेल्ने क्रममा अचेत भएका १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजेको समयमा सोही नगरपालिका-२ कसेनी बस्ने ओम बहादुर लिम्बुको छोरा बर्ष ५ को युदिश लिम्बु र युवराज लिम्बुको छोरा बर्ष ५ को आयुष लिम्बु बक्राह खोलामा पौडी खेल्ने क्रम�. . .
संखुवासभा, २५ बैशाख । एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुर र संखुवासभाको सिमानामा रहेको लम्सुवाघाटको पुल नौ वर्षसम्म निर्माण नहुँदा आवतजावतमा समस्या भएको छ । संखुवासभाको तुम्लिङटार मनकामना हुर्दै मुख्यमन्त्री राईको गृहजिल्ला तर्ने लम्सुवाघाटको पुल निर्माण नहुँदा भोजपु�. . .
झापा, २४ बैशाख। झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतमको मृत्यू भएको छ । आज बिहान झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको नहरको ड्याममा बृद्धा डुबेर मृत अवस्थामा फेला परेकी हुन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले शव ब. . .
सोलुखुम्बु, २४बैशाख । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-६ मा भएको आगलागीमा १५ लाख बराबरको क्षति भएको छ । स्थानीय एक्का बहादुर राईको घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन लगायत घरको सम्पुर्ण समान जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागी प�. . .
विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .
झापा, २४ बैशाख । ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्याश गरिएको छ। उक्त भवनको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गरेका हुन् । आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्. . .
धनकुटा, २४ बैशाख । धनकुटाको शहीदभूमि गाउँपालिका ७ देउरालीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ७ देउराली कै ट्याक्टरका सह चालक २२ वर्षीय ओमबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका शहीदभूमि गाउँपालिका ७ देउरालीबाट महालक्ष्मी न�. . .
ताप्लेजुङ, २४ बैशाख । ताप्लेजुङमा जारी ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीहरूले वियजी सुरुआत गरेका छन्। मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गर्यो। पाँचजना. . .