नारायण तुम्बापो तेह्रथुम (आठराई), फागुन ३० गते । तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् । पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार �. . .
राजविराज फाल्गुन ३० , राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए । राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कप�. . .
सप्तरी, फागुन ३० गते । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स�. . .
उर्लाबारी, २९ फागुन । १३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगपालिका वडा नं. ३ मंगलबारेका २५ को जेम्स क्षेत्री, रेगन, रेवत भन्ने चन्द्रमणि आचार्यलाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका वडा नं. १ बस्ने वर्ष १३ की एक बालिकालाई फोन गर. . .
विराटनगर २९ फागुन । मोरङको पथरीशनिश्चरे वडा नं.–२, स्थीत शान्ति चौकमा स्थापना भएको रेडस्टार इङ्लिस बोर्र्िडङ स्कुलले आफ्नो २३ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । सिन भिलेज पार्टी प्यालेसमा भएको कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि मेयर दिलिपकुमार राई र विद्यालयका प्रिन्. . .
ओखलढुंगा, २९ फागुन । आफ्नै नाबालिका छोेरी बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा यो सजाय निर्धारण गरिएको ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन�. . .
झापा, २८ फागुन । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् । सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर कि भएपछि आगलागी हुँदा कचनकवल–५ पाठामारीका भारतीदेवी यादव, नियाकुमारी यादव, आयुष यादव, शिवकुमार यादव, रामप्रसाद यादव र भारत किशनगन्जकी चन्द्र. . .
सुनसरी, २८ फागुन । सुनसरीको धरान उप-महानगरपलिका-२० बिष्णुपादुकामा भएको आगलागीमा करिव ८ लाख बराबरको क्षति भएको छ । स्थानीय जित बहादुर राईको घरमा अचानक आगलागी हुँदा घरमा रहेको खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगलागी प्रहरी र स्थानीयवास. . .
काठमाडौं फाल्गुन २७ । निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशनको सोमबार पेशागत व्यवसायिक समूहले उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार हुने महाधिवेशनका लागि प्याब्सनको अध्यक्ष पदका लागि डिके ढुंगाना र टीकाराम पुरीले उम्मेदावारी दिएका हुन्। प्याब्सनले सोमब. . .
सप्तरी , फाल्गुन २७ सप्तरीमा एक जना युवकको साइकलबाट लडेर ज्यान गएको छ । अग्निसाइर कृष्णासावरण गाउँपालिका ५ बस्ने डिल्लीराम अर्यालको साइकलबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । २९ बर्षीय अर्यालले मादक पदार्थ सेवन गरी साईकल चलाइरहँदा घर नजिकैकको पुलबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । पुलबाट त. . .
सप्तरी फागुन २७ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो । हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको �. . .
विकास घिमिरे, धनकुटा फाल्गुन २७ । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या बर्षेनी घटिरहेको छ । कुनै समय पूर्वकै शैक्षिक गन्तव्य बनेको यो क्याम्पसको विज्ञान संकायमा त झन् यस वर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन् । व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारको प्रयत्न नहुँदा मनग्य पूर्वाधा�. . .